उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो

राजविराज राजविराज
|
बिहिबार, श्रावण १, २०८२
|
|
१०६ पटक हेरिएको
Shares
उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो

सारांश

  •     अदालतले बुधबार आयोजना गरेको पत्रकारसँगको साक्षात्कार कार्यक्रममा चालु आ.
  • ब.
  • को अन्तिम दिन वर्षभरीको मुद्दा मामिलामा भएको प्रगति विवरण सार्वजनिक गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, ३२ असार । 

    उच्च अदालत जनकपुर–राजविराज इजलाशले इतिहासमै पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झार्न सफल भएको छ । अदालतले हालसम्म कै सबभन्दा बढी ७२ दशमलब ७ प्रतिशत मुद्दा समेत फच्र्छौट गर्न सफलता पाएको छ । 
    अदालतले बुधबार आयोजना गरेको पत्रकारसँगको साक्षात्कार कार्यक्रममा चालु आ.ब. को अन्तिम दिन वर्षभरीको मुद्दा मामिलामा भएको प्रगति विवरण सार्वजनिक गरेको हो । 
    आयोजित कार्यक्रममा रजिष्टार लोकराज पराजुलीद्वारा प्रस्तुत प्रगति विवरणमा १८ महिना पुगेका मुद्दा आर्थिक वर्ष २०८१÷८२ मा पहिलो पटक शुन्यमा झार्न सफल भएको उल्लेख छ । 
    यस्तै सोही अवधीमा ५ हजार १ सय ९ मुद्दा (७२ दशमलब ७ प्रतिशत) फच्र्छौट गर्न सफल भएको उल्लेख गरिएको छ । उक्त संख्या हालसम्म कै उच्च र ऐतिहासिक परिणाम भएको मुख्य न्यायाधिश बामदेव ज्ञवालीले जानकारी दिए । 
    अदालतले आ.ब. २०७९÷८० मा दर्ता भएका मुद्दा मध्ये ४१ दशमलब ७५ प्रतिशत, आ.ब. २०८०÷८१ मा ५२ दशमलब ४ प्रतिशत तथा आ.ब. २०८१÷८२ मा ७१ दशमलब ९० प्रतिशत मुद्दा फच्र्छौट गरिएको प्रस्तुत प्रतिवेदनले देखाएको छ । 
    मुख्य न्यायाधिश ज्ञवालीले “कार्यालय समय भन्दा अतिरिक्त समय दिई सबै खटेपछी यस्तो नतिजा निकाल्न सम्भव भएको हो, उनले भने– भविष्यमा समेत दर्ता भएका भन्दा फच्र्छौटको संख्या दर उच्च बनाउन हामी सबै प्रयत्नशिल रहने छौं ।”
    न्यायालय, नागरिक र पत्रकारबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन आवश्यक सबै पहल गरिने उनको भनाई छ । फैसला लेखन बाँकी रहेका १ हजार ९ सय ८० मुद्दा भदौं महिनाभित्रै फैसला तयार गरिसक्ने रणनीति बनाएको जानकारी दिँदै उनले फैसला लेखन कार्यमा १२ जना शाखा अधिकृत, ७ जना नायब सुब्बा र ५ जना कम्प्युटर अपरेटर परिचालन गरिएको जानकारी समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति  जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति  जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 
सप्तरीमा म्याद नाघेको वियर, चिसो पेय पदार्थ र खाद्य बस्तु नष्ट गरिँदै
सप्तरीमा म्याद नाघेको वियर, चिसो पेय पदार्थ र खाद्य बस्तु नष्ट गरिँदै
बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी
बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी
अतिक्रमणको चपेटामा ऐतिहासिक पोखरी र इनार
अतिक्रमणको चपेटामा ऐतिहासिक पोखरी र इनार
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
लिट्मस र इक्विटी डाइभर्सिफाइड फण्डबीच साझेदारी
लिट्मस र इक्विटी डाइभर्सिफाइड फण्डबीच साझेदारी
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट  समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
सप्तरीको कंचनरुपमा मदन भण्डारी  रंगशाला निर्माण हुने निश्चित् 
सप्तरीको कंचनरुपमा मदन भण्डारी  रंगशाला निर्माण हुने निश्चित् 
नेवि संघ र तरुण दलको नवगठित  समिति विघटन गर्न भन्दै पत्राचार 
नेवि संघ र तरुण दलको नवगठित  समिति विघटन गर्न भन्दै पत्राचार 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी