बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

राजविराज राजविराज
|
सोमबार, पौष १२, २०७८
|
|
४८ पटक हेरिएको
Shares
बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

सारांश

  •     गहुँको बिउ लुटेको आरोपमा चारजना किसानबिरुद्ध मुद्दा र एक जनालाई पक्राउ गरेको बिरोधमा जनमत पार्टीले आइतबार आह्वान गरेको एक दिने सिरहा बन्दका क्रममा सो अगजनी र तोडफोड गरेको हो ।
  •       पार्टीका कार्यकर्ताहरुले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.
  • ५ख.

दैनिक समाचारदाता
सिरहा, ११ पुस ।
    बन्दको अवज्ञा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले सिरहाको गोलबजारमा आइतबार दिउँसो एक ट्रकमा आगजनी गरेको छ भने दर्जनौं सवारीसाधन तोडफोड गरेका छन् । 
    गहुँको बिउ लुटेको आरोपमा चारजना किसानबिरुद्ध मुद्दा र एक जनालाई पक्राउ गरेको बिरोधमा जनमत पार्टीले आइतबार आह्वान गरेको एक दिने सिरहा बन्दका क्रममा सो अगजनी र तोडफोड गरेको हो । 
    पार्टीका कार्यकर्ताहरुले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख. ५५२२ नम्बरको सिमेन्ट लोड गरिएको उक्त ट्रकमा आगजनी गर्दा अधिकांश भाग जलेको छ । 
    डा. सीके राउत नेतृत्वको सो पार्टीका कार्यकर्ताहरुले बिहानैदेखी राजमार्ग अन्तरगत जिल्लाको लहान, गोलबजार, मिर्चैयालगायत अन्य बजारहरुमा प्रदर्शन गर्नुका साथै बन्दको अवज्ञा गरेको भन्दै दर्जनौं सवारीसाधनलाई तोडफोड गरेका छन् । 
    जिल्लाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा राखेको गहुँको बीउ वितरण गर्न ढिलाई गरेको भन्दै केही किसानले आफैं लिएर गएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी पीडितद्वारा बालीनालीको क्षतिपूर्तीका लागी भारतीय सरकारसँग कुटनीतिक पहल गर्न माग
कोशी पीडितद्वारा बालीनालीको क्षतिपूर्तीका लागी भारतीय सरकारसँग कुटनीतिक पहल गर्न माग
एकाइस पाउण्ड रगत संकलन
एकाइस पाउण्ड रगत संकलन
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
प्रतिष्ठान निर्माणका लागी यूवाहरुद्वारा हस्ताक्षर अभियान
प्रतिष्ठान निर्माणका लागी यूवाहरुद्वारा हस्ताक्षर अभियान
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
झुठ्ठा विवरण पेश गरी नागरिकता लिन खोज्ने भान्जा र माईजु पक्राउ 
झुठ्ठा विवरण पेश गरी नागरिकता लिन खोज्ने भान्जा र माईजु पक्राउ 
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
मानवअधिकारकर्मी पोखरेल पुरस्कृत
मानवअधिकारकर्मी पोखरेल पुरस्कृत
कोभिड १९ को पूर्वतयारी तथा प्रतिकार्य  परियोजनाको संयुक्त अनुगमन 
कोभिड १९ को पूर्वतयारी तथा प्रतिकार्य  परियोजनाको संयुक्त अनुगमन 
सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 
सहिद स्तम्भ तथा जेष्ठ  नागरिक भवन हस्तान्तरण 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?