दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको सप्तकोशी नगरपालिका १ मा डेरा गरि बस्ने सुनसरीको भोक्राहा नरसिंह गाउापालिका ६ निवासी २६ वर्षिय मुमताज मियाँ र देवानगंज नगरपालिका १ बस्ने २५ वर्षिया तिलो कुमारी यादवलाई पक्राउ गरेको हो।
बुधबार साँझ सप्तकोशी नगरपालिका १ स्थित जयप्रकाश गुप्ता घर कोठा भाडामा लिई बस्दै आएका मुमताज मियाँ र तिलो कुमारी यादवको साथबाट १ सय ४० पिस प्रतिबन्धित लागुऔषध नाइट्रजेपाम ट्यावलेट र फस्फेट सिरप १ सय एमएलको ४ बोतल बरामद भएको प्रहरीको भनाई छ ।
उनीहरुलाई बिहीबार सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लागुऔषधसहित दुई पक्राउ
सारांश
- बुधबार साँझ सप्तकोशी नगरपालिका १ स्थित जयप्रकाश गुप्ता घर कोठा भाडामा लिई बस्दै आएका मुमताज मियाँ र तिलो कुमारी यादवको साथबाट १ सय ४० पिस प्रतिबन्धित लागुऔषध नाइट्रजेपाम ट्यावलेट र फस्फेट सिरप १ सय एमएलको ४ बोतल बरामद भएको प्रहरीको भनाई छ ।
- उनीहरुलाई बिहीबार सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया