अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग

राजविराज राजविराज
|
बिहिबार, मंसिर ११, २०८२
|
|
२३ पटक हेरिएको
Shares
अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग

सारांश

  •     नेपाल सहकारी संस्था लिमिटेड राजविराजले बिहीबार  सप्तरी जिल्ला अदालतलाई १ थान कम्प्युटर र १ थान प्रिन्टर सहयोग गरेको हो ।
  •       कार्यालयको कामलाई थप सहज बनाउने उद्देश्यका साथ कम्प्युटर र प्रिन्टर उपलब्ध गराइएको उक्त सहकारी संग आवद्ध रन्धिर कर्णले बताए ।
  • उनले सानै सहयोग भए पनि अदालतको डिजिटल सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र सेवाग्राहीले छिटो र सहज न्यायिक सेवा पाउने विश्वासका साथ उक्त सामग्री हस्तान्तरण गरिएको जनाए ।

दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।

    सप्तरी जिल्ला अदालतलाई एक सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।
    नेपाल सहकारी संस्था लिमिटेड राजविराजले बिहीबार  सप्तरी जिल्ला अदालतलाई १ थान कम्प्युटर र १ थान प्रिन्टर सहयोग गरेको हो । 
    कार्यालयको कामलाई थप सहज बनाउने उद्देश्यका साथ कम्प्युटर र प्रिन्टर उपलब्ध गराइएको उक्त सहकारी संग आवद्ध रन्धिर कर्णले बताए । उनले सानै सहयोग भए पनि अदालतको डिजिटल सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र सेवाग्राहीले छिटो र सहज न्यायिक सेवा पाउने विश्वासका साथ उक्त सामग्री हस्तान्तरण गरिएको जनाए । 
    अदालतका स्रेस्तेदार श्यामहरि अधिकारीले अदालतलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएकोमा नेपाल सहकारी संस्था लिमिटेडलाई धन्यवाद दिए ।
    गत भदौ २४ मा जेनजी आन्दोलनको क्रममा सप्तरी जिल्ला अदालतमा पनि तोडफोड र आगजनी भएपछि कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायत सामग्री जलेर नष्ट हुँदा अदालतको डिजिटल सेवा प्रवाह प्रभावित हुँदै आएको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
बालविवाह न्युनिकरण  सम्बन्धी सडक नाटक प्रदर्शन
बालविवाह न्युनिकरण  सम्बन्धी सडक नाटक प्रदर्शन
बालबालिकाको विकास, संरक्षण र अधिकार सुनिश्चित  गर्न प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री यादव
बालबालिकाको विकास, संरक्षण र अधिकार सुनिश्चित  गर्न प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री यादव
बन्धकमा रहेको दलित अगुवा सदाको शव चार दिनपछि ल्याइयो
बन्धकमा रहेको दलित अगुवा सदाको शव चार दिनपछि ल्याइयो
दश महिनापछि खेलकुदको ताला खुल्यो
दश महिनापछि खेलकुदको ताला खुल्यो
पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 
पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 
एमालेका ११ जना प्रदेशसभा सदस्यले रोजे नेकपा एस
एमालेका ११ जना प्रदेशसभा सदस्यले रोजे नेकपा एस
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
दाता परिवारका दुबै पक्षलाई क्याम्पसले आमन्त्रित गर्ने
दाता परिवारका दुबै पक्षलाई क्याम्पसले आमन्त्रित गर्ने
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा