दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
सप्तरीको बोदेबरसाइन नगरपालिकामा सोमबार नगर उद्योग बाणिज्य संघले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
श्यामबाबा सप्लायर्सको आयोजनामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले सप्लायर्सका संचालक लालुप्रसाद अग्रवाललाई आउँदो उद्योग बाणिज्य संघको निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनी अध्यक्ष पदका उम्मेदबार हुन् ।
बोदेबरसाइन नगर उद्योग बाणिज्य संघका अध्यक्ष देवनारायण साहको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जसपाका नेता अनिरुद्ध प्रसाद सिंह यादव, डाक्नेश्वरी नगरपालिकाका समाजसेवी हरिओम यादव, व्यवसायीहरु रमेश साह, बैजनाथ जोशी, अमृत संचेती अमित साह, चन्द्रशेखर साह, कानु साह लगायतको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा सहभागि सम्पूर्णलाई टोकन अफ लभ तथा दोसल्ला ओढाएर आयोजकले सम्मान समेत गरेको थियो ।
बोदेबरसाइन नगर उद्योग बाणिज्य संघद्वारा शुभकामना आदान प्रदान
सारांश
- श्यामबाबा सप्लायर्सको आयोजनामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले सप्लायर्सका संचालक लालुप्रसाद अग्रवाललाई आउँदो उद्योग बाणिज्य संघको निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
- उनी अध्यक्ष पदका उम्मेदबार हुन् ।
- बोदेबरसाइन नगर उद्योग बाणिज्य संघका अध्यक्ष देवनारायण साहको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जसपाका नेता अनिरुद्ध प्रसाद सिंह यादव, डाक्नेश्वरी नगरपालिकाका समाजसेवी हरिओम यादव, व्यवसायीहरु रमेश साह, बैजनाथ जोशी, अमृत संचेती अमित साह, चन्द्रशेखर साह, कानु साह लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया