अत्याधिक चिसोका कारण निधन भएका  सदा परिवारलाई क्रिया खर्च प्रदान

राजविराज राजविराज
|
बिहिबार, पौष २८, २०७९
|
|
२३ पटक हेरिएको
Shares
अत्याधिक चिसोका कारण निधन भएका  सदा परिवारलाई क्रिया खर्च प्रदान

सारांश

  •     मृतक सदाका छोरालाई जनता समाजवादी पार्टीका युवा नेता निरज कुमार झाले ११ हजार र राजविराज टुडे दैनिक पत्रिकाका प्रकाशक शम्भु झाले १० हजार रुपैयाँ सहयोग रकम बिहीबार प्रदान गरेका हुन् ।
  •     सो अवसरमा तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
  • ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सञ्चारकर्मी जितेन्द्र जितु लगायतको सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २८ पुस ।

    अत्याधिक चिसो तथा शीतलहरका कारण तीन दिनअघि निधन भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ मुसहर टोलका देवु सदाको परिवारलाई क्रिया खर्च वापत सहयोग रकम प्रदान गरिएको छ । 
    मृतक सदाका छोरालाई जनता समाजवादी पार्टीका युवा नेता निरज कुमार झाले ११ हजार र राजविराज टुडे दैनिक पत्रिकाका प्रकाशक शम्भु झाले १० हजार रुपैयाँ सहयोग रकम बिहीबार प्रदान गरेका हुन् ।
    सो अवसरमा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सञ्चारकर्मी जितेन्द्र जितु लगायतको सहभागिता रहेको थियो ।
    यस अघि गाउँपालिकाको कार्यालयबाट गत आइतबार ५० किलो चामल, ५ किलो मुरही, ५ किलो दाल, ५ किलो नुन, अढाइ किलो खाने तेल, दुई थान ब्ल्यांकेट र एक थान त्रिपाल तथा क्रिया खर्च वापत २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झुठा प्रचारवाजी गरेर द्वन्द्व निम्तियाउन खोजेको आरोप ः प्रदेश सदस्य सिंह
झुठा प्रचारवाजी गरेर द्वन्द्व निम्तियाउन खोजेको आरोप ः प्रदेश सदस्य सिंह
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन
सप्तरीका विवेक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा 
सप्तरीका विवेक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा 
जिल्ला बारका निर्वाचित  पदाधिकारीहरुद्वारा पदस्थापन 
जिल्ला बारका निर्वाचित  पदाधिकारीहरुद्वारा पदस्थापन 
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रद्वारा पाँच बुँदे मागसहित ज्ञापन 
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रद्वारा पाँच बुँदे मागसहित ज्ञापन 
पुष १४ देखी प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता 
पुष १४ देखी प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता 
न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै 
रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै 
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
काँग्रेसका क्षेत्रिय उपसभापति  यादवद्वारा पार्टी परित्याग
काँग्रेसका क्षेत्रिय उपसभापति  यादवद्वारा पार्टी परित्याग