सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु

राजविराज राजविराज
|
बुधबार, चैत्र १८, २०८२
|
|
४५ पटक हेरिएको
Shares
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु

सारांश

  •     स्थानीय प्रशासनको सहयोगमा नगरपालिकाले बुधबार विहानदेखि सडकको वीच भागबाट ९÷९ मीटर गरि जम्मा १८ मीटर भित्र पर्ने सबैखाले संरचना डोजर लगाएर हटाउनु सुरु गरेको हो ।
  •       मेनरोड स्तरोन्नति तथा सौन्दर्यीकणका लागि उक्त क्षेत्रमा निर्माण गरिएका विभिन्न भौतिक संरचना खाली गराउन सुरु गरिएको राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविनले बताइन् ।
  •       सडक स्तरोन्नति तथा सौन्दर्यीकरण कार्यका लागि सडक डिभिजन कार्यालयबाट ठेक्का भइ निर्माण कार्य प्रारम्भ भइसेकोले बर्षोसम्म मुख्य सडक अतिक्रम गरि बनाइएका ती संरचनाहरु खाली गराउन उक्त कदम चालिएको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १८ चैत । 

    राजविराज नगरपालिकाले हनुमान मन्दिरदेखि नेता चौकसम्मको सडक स्तरोन्तीका लागि उक्त क्षेत्रमा पर्ने सबै खाले भौतिक संरचनाहरु डोजर लगाएर भत्काउन सुरु गरेको छ । 
    स्थानीय प्रशासनको सहयोगमा नगरपालिकाले बुधबार विहानदेखि सडकको वीच भागबाट ९÷९ मीटर गरि जम्मा १८ मीटर भित्र पर्ने सबैखाले संरचना डोजर लगाएर हटाउनु सुरु गरेको हो । 
    मेनरोड स्तरोन्नति तथा सौन्दर्यीकणका लागि उक्त क्षेत्रमा निर्माण गरिएका विभिन्न भौतिक संरचना खाली गराउन सुरु गरिएको राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविनले बताइन् । 
    सडक स्तरोन्नति तथा सौन्दर्यीकरण कार्यका लागि सडक डिभिजन कार्यालयबाट ठेक्का भइ निर्माण कार्य प्रारम्भ भइसेकोले बर्षोसम्म मुख्य सडक अतिक्रम गरि बनाइएका ती संरचनाहरु खाली गराउन उक्त कदम चालिएको उनको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न 
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न 
पौडी खेल्न खोज्दा एकको ज्यान गयो
पौडी खेल्न खोज्दा एकको ज्यान गयो
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन 
आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन 
ऋणको बोझले पतिले आत्महत्या गरे ः श्रीमती ललिता 
ऋणको बोझले पतिले आत्महत्या गरे ः श्रीमती ललिता 
प्रहरीद्वारा गाँजा फडानी गरी नष्ट 
प्रहरीद्वारा गाँजा फडानी गरी नष्ट 
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
आगलागिबाट जलेर एक बृद्धको मृत्यु
आगलागिबाट जलेर एक बृद्धको मृत्यु
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी
कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर कामकाज अगाडी बढेको छ ः मन्त्री लेखी