आगलागिमा पाँच लाख मुल्य बराबरको क्षति

राजविराज राजविराज
|
शनिबार, मंसिर ९, २०८०
|
|
४५ पटक हेरिएको
Shares
आगलागिमा पाँच लाख मुल्य बराबरको क्षति

सारांश

  •     स्थानिय छेदी यादवको घरमा अचानक भएको उक्त आगलागि एक गाईगोठ र दुई वटा कोठा जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन् ।
  •       आगलागिमा लत्ताकपडा, अन्नपात, नगद, फर्निचर लगायत जलेर नष्ट हुँदा करिब ५ लाख मुल्य बराबरको क्षति भएको जनाइएको ।
  •     स्थानीयवासी, प्रहरी, बारुणयन्त्रको सहयोगमा आगो करिब एक घण्टाको प्रयासमा नियन्त्रणमा लिइएको पीडितले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 

    सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. १ स्थित परसाहीमा शनिबार दिउँसो आगलागि भएको छ । 
    स्थानिय छेदी यादवको घरमा अचानक भएको उक्त आगलागि एक गाईगोठ र दुई वटा कोठा जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन् । 
    आगलागिमा लत्ताकपडा, अन्नपात, नगद, फर्निचर लगायत जलेर नष्ट हुँदा करिब ५ लाख मुल्य बराबरको क्षति भएको जनाइएको ।
    स्थानीयवासी, प्रहरी, बारुणयन्त्रको सहयोगमा आगो करिब एक घण्टाको प्रयासमा नियन्त्रणमा लिइएको पीडितले बताएका छन् । दिउँसो ३ बजेतिर लागेको आगलागिको कारण खुल्न सकेको छैन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?