दैनिक समाचारदाता
राजविराज, २० बैशाख ।
स्थानिय प्रशासनले सप्तरी जिल्लामा जोर बिजोर प्रणालीबाट यातायात संचालन गर्न गरेको निर्णयको उलंघन गरेका १ सय ७२ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ ।
जिल्लामा कोभिड १९ को संक्रमण बढ्दो अवस्थामा रहेको तथा बजारमा भिडभाड कम हुने उद्देश्यले लागु गरिएको सो निर्णयको उलंघन गर्ने १३ वटा चार पाङ्गग्रे र १ सय ५९ वटा मोटरसाइकललाई कारवाही स्वरुप एक सय रुँपैया जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सवारीसाधन चलाउदा जोर बिजोर प्रणाली लागु गरिएको हुँदा अति आवश्यक परि सवारी साधन चलाउदा सेनीटाईजर प्रयोग गरेर मात्र चलाउने भनि भएको निर्णयलाई उल्लंघन गरिएकोले जरिवाना गरिएको प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
सारांश
- जिल्लामा कोभिड १९ को संक्रमण बढ्दो अवस्थामा रहेको तथा बजारमा भिडभाड कम हुने उद्देश्यले लागु गरिएको सो निर्णयको उलंघन गर्ने १३ वटा चार पाङ्गग्रे र १ सय ५९ वटा मोटरसाइकललाई कारवाही स्वरुप एक सय रुँपैया जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- सवारीसाधन चलाउदा जोर बिजोर प्रणाली लागु गरिएको हुँदा अति आवश्यक परि सवारी साधन चलाउदा सेनीटाईजर प्रयोग गरेर मात्र चलाउने भनि भएको निर्णयलाई उल्लंघन गरिएकोले जरिवाना गरिएको प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया