कारागार प्रशासनले अतिक्रमित जग्गा खाली  गर्न गरेको निर्णयको बिरोध गर्दै प्रदर्शन 

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ४, २०७६
|
|
४१ पटक हेरिएको
Shares
कारागार प्रशासनले अतिक्रमित जग्गा खाली  गर्न गरेको निर्णयको बिरोध गर्दै प्रदर्शन 

सारांश

  •     अस्राजविराज कारागार प्रशासनले कारागार आसपास क्षेत्रका संरचना हटाउन सुचना जारी गरेपछि स्थानीयहरुले विरोध प्रर्दशन गरेका हुन् ।
  •     सो बिरोध प्रदर्शन बालबालिकासहित बजार परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय तथा राजविराज नगरपालिका कार्यलयमा पुगी ज्ञापनपत्र समेत बुझाइएको छ ।
  •     कारागार आसपासका जग्गामा करिब सय परिवार विगत ५० वर्षदेखि फुस तथा पक्कीको घर बनाई बसोबास गर्दै आएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ४ फागुन । 
    राजविराज कारागार प्रशासनले अतिक्रमित जग्गा खाली गर्न सूचना जारि गरेपछि कारागार आसपासका स्थानियहरुले त्यसलाई रोक्न माँग गर्दै आइतबार बिरोध प्रदर्शन गरेका छन् । 
    अस्राजविराज कारागार प्रशासनले कारागार आसपास क्षेत्रका संरचना हटाउन सुचना जारी गरेपछि स्थानीयहरुले विरोध प्रर्दशन गरेका हुन् ।
    सो बिरोध प्रदर्शन बालबालिकासहित बजार परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय तथा राजविराज नगरपालिका कार्यलयमा पुगी ज्ञापनपत्र समेत बुझाइएको छ ।
    कारागार आसपासका जग्गामा करिब सय परिवार विगत ५० वर्षदेखि फुस तथा पक्कीको घर बनाई बसोबास गर्दै आएका छन् । 
    सूचना जारी भए लगत्तै त्यसलाई रोक्न विभिन्न कसरत गर्दै आएका स्थानियले कुनै सुनुवाई नभएपछि संघर्ष समिति गठन गरी प्रदर्शनमा उत्रेका हुन । 
सो प्रदर्शनको समर्थनमा नागरिक अगुवा शिव कुमार साह शिवा, उमेश प्रसाद यादव, भिम राज यादव लगायत ठुलो संख्यामा स्थानिय जुलुसमा सहभागि भएका थिए । 
    राजविराज ७ स्थित कारागारको अतिक्रमित जग्गा खाली गर्न र उक्त जग्गामा बनेको संरचना हटाउन गत माघ २३ गते १५ दिन भित्रको समय सीमा राखेर कारागार प्रशासनले सूचना जारी गरेको थियो । 
    यता प्रमुख जिल्ला अधिकारी सुनिल खनाल तथा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवलाई बुझाइएको ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री, गृहमन्त्री, मुख्यमन्त्री, कारागार विभागका साथै सवै राजनितिक दललाई समेत दिईएको छ । 
    उठिबास संघर्ष समितिका अध्यक्ष तिलबहादुर थापा मगरले विगत ५० बर्ष देखि त्यस क्षेत्रमा बासोबास गर्दै आएकाहरुलाई कारागार प्रशासनले १५ दिन भित्र खाली गर्न र खाली नगरे बल प्रयोग गर्ने सुचना जारी गरेपछि घरबार विहिन बनाउने कार्य विरुद्घ आन्दोलनमा उत्रिनु परेको बताए । 
    २०२८ सालको सर्वेनापीमा उक्त जग्गा कारागारको नाममा नापी भएपनि त्यस क्षेत्रमा वर्षोदेखि बसोबास गर्दै आएका १ सय परिवारलाई भोगाधिकारमा भने कुनै अवरोध नपु¥याएको तथा हाल आएर एक्कासी खाली गर्न भनेपछि आफुहरुको बिच्चली हुने भएको मगरको भनाई छ । 
    प्रमुख जिल्ला अधिकारी खनाल तथा नगरप्रमुख यादवले स्थानिय व्यक्ति, राजनितिक दल तथा सरोकारावालहरुलाई राखेर स्थलगत अध्ययन पश्चात् आवश्यक निर्णय लिने आश्वासन दिएको संघर्ष समितिका संयोजक मगरले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिपावली गरी संविधान दिवस मनाउने निर्णय
दिपावली गरी संविधान दिवस मनाउने निर्णय
पत्रकारहरुको संघर्ष समितिले प्रधानमन्त्रीलाई  बुझाए १६ बुँदे माँगसहितको ज्ञापन 
पत्रकारहरुको संघर्ष समितिले प्रधानमन्त्रीलाई  बुझाए १६ बुँदे माँगसहितको ज्ञापन 
प्रहरी दिवसमा बृक्षारोपन तथा धार्मिक स्थलको सरसफाई
प्रहरी दिवसमा बृक्षारोपन तथा धार्मिक स्थलको सरसफाई
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
बैंकको कम्प्युटर सिस्टममा आएको गडबडीका  कारण त्रृटी भयो : प्रदेश प्रमुख महासेठ
सय दिन काम गर्दा ६० दिनको मात्र पारिश्रमिक दिएको भन्दै तालाबन्दी
सय दिन काम गर्दा ६० दिनको मात्र पारिश्रमिक दिएको भन्दै तालाबन्दी
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए 
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए 
एकै परिवारका ८ जनासहित ११ संक्रमित 
एकै परिवारका ८ जनासहित ११ संक्रमित 
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?