लागुऔषधसहित एक पक्राउ

राजविराज राजविराज
|
मंगलबार, मंसिर २५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
लागुऔषधसहित एक पक्राउ

सारांश

  •     स ५ प ८२७९ नम्बरको मोटरसाईकलमा सवार सप्तरी राजबिराज नगरपालिका ८ बस्ने २७  बर्षीय संजय यादवलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले जानकारी दिएका छन् ।
  •       जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट फेनरागन ९० थान, डाईजिल्याव ९० थान, लिजेसिक ९० थान, डाईलेक्स कफसिरफ  २ थान लागु औषधहरु बरामद गरिएको छ ।
  •     पक्राउ परेका यादवलाई अनुसन्धानको लागि जिल्ल प्रहरी कार्यालयमा राखि अनुसन्धान थालिएको प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले बताए ।

दैनिक समाचारदाता
राजविराज, २५ मंसिर । 
    राजबिराज नगरपालिका ३ कल्टुदास पोखरीबाट लागु औषधसहित एक जना ब्यक्तिलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 
    स ५ प ८२७९ नम्बरको मोटरसाईकलमा सवार सप्तरी राजबिराज नगरपालिका ८ बस्ने २७  बर्षीय संजय यादवलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले जानकारी दिएका छन् ।  
    जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट फेनरागन ९० थान, डाईजिल्याव ९० थान, लिजेसिक ९० थान, डाईलेक्स कफसिरफ  २ थान लागु औषधहरु बरामद गरिएको छ ।
    पक्राउ परेका यादवलाई अनुसन्धानको लागि जिल्ल प्रहरी कार्यालयमा राखि अनुसन्धान थालिएको प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैदीबन्दीले पनि मनाए सरस्वती पुजा
कैदीबन्दीले पनि मनाए सरस्वती पुजा
जयमालाको मृत्यु प्रकरण, सवारी दुर्घट्नका आरोपी साह जेल चलान
जयमालाको मृत्यु प्रकरण, सवारी दुर्घट्नका आरोपी साह जेल चलान
रहेनन् पूर्व उपमेयर मुसा अन्सारी,  शोक मनाउन कार्यालय बन्द
जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी
संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी
आफ्ना नेताको रिहाईको माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस  
आफ्ना नेताको रिहाईको माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस  
प्रतिष्ठान निर्माणका लागी यूवाहरुद्वारा हस्ताक्षर अभियान
प्रतिष्ठान निर्माणका लागी यूवाहरुद्वारा हस्ताक्षर अभियान
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
रुपनी र डाक्नेश्वरी बिजयी
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा