दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
विद्यतुको तार सर्ट भई सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मंगलबार राती आगलागि हुँदा दुई लाख बराबरको क्षति भएको छ ।
सो नगरपालिका २ बस्ने मो. रहमुलको ईट्टाको पर्खाल र एलबेष्टरले छाएको २ कोठे घरमा विद्युत मिटरको तार सर्ट भई आगलागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरसहित घरमा जडान गरिएको विद्युत मिटर बक्स, ग्याँस सिलिण्डर, ग्याँस चुलो, राईसकुकर, भबलेट, चामललगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्थानियबासीको सहयोगमा उक्त आगोलाई पुर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागिमा दुई लाख बराबरको क्षति
सारांश
- सो नगरपालिका २ बस्ने मो.
- रहमुलको ईट्टाको पर्खाल र एलबेष्टरले छाएको २ कोठे घरमा विद्युत मिटरको तार सर्ट भई आगलागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
- आगलागीबाट घरसहित घरमा जडान गरिएको विद्युत मिटर बक्स, ग्याँस सिलिण्डर, ग्याँस चुलो, राईसकुकर, भबलेट, चामललगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया