दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
पुर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको पोर्ताहामा शुक्रबार साँझ ट्याक्टरमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक भारदह अस्पतालका पालेको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ पोर्ताहा निवासी भारदह अस्पतालमा पाले पदमा कार्यरत २० बर्षिय बिनोद खिडहरी यादव रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही ठाउका शैलेन्द्र यादव घाइते भएका छन् । उनको भारदहस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पुर्व तर्फ जादै गरेको स.१त. ६४४४ नम्बरको ट्याक्टरले बिपरित दिसाबाट आउदै गरेको ना ११ प १७०४ नम्बरको मोटरसाइकललाई ठोकिदा मोटरसाइकलमा सवार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु
सारांश
- मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
- १ पोर्ताहा निवासी भारदह अस्पतालमा पाले पदमा कार्यरत २० बर्षिय बिनोद खिडहरी यादव रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
- त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही ठाउका शैलेन्द्र यादव घाइते भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया