मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु

राजविराज राजविराज
|
बिहिबार, मंसिर २७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु

सारांश

  •     पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको स.
  • ५ प.
  • १६५३ नं.

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर । 
    सप्तरीको रुपनी गाउँपालिका ६ स्थित राजमार्गमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 
    पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको स.५ प. १६५३ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना हुदा मोटरसाईकल पछाडी सवार सिरहा सखुवानकट्टी गाउँपालिका १ निवासी २३ वर्षीय रितेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    दुर्घटनामा घाईते भएका चौधरीलाई उपचारका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?