दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
सप्तरीको पोर्ताहामा मंगलबारराती ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
पुर्व–पश्चिम राजमार्ग अन्र्तगत पोर्ताहामा भएको सो दुर्घटनामा मोटरसाइकल चालक जिल्लाको कंचनरुप नगरपालिका ५ पिपरापुर्व बस्ने २० बर्षीय देब कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार सोही वडाका १९ वर्षिय प्रदिप मुखिया घाइते भएका छन् ।
पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको को.३३प. ७७१६ नं.को मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको ना.७ ख.९३३९ नं. को ट्रकले ठक्कर दिएको थियो ।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सारांश
- पुर्व–पश्चिम राजमार्ग अन्र्तगत पोर्ताहामा भएको सो दुर्घटनामा मोटरसाइकल चालक जिल्लाको कंचनरुप नगरपालिका ५ पिपरापुर्व बस्ने २० बर्षीय देब कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- दुर्घटनामा मोटरसाइकलमा सवार सोही वडाका १९ वर्षिय प्रदिप मुखिया घाइते भएका छन् ।
- पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको को.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया