स्थानियद्वारा हटिया “सिल”

राजविराज राजविराज
|
सोमबार, श्रावण १९, २०७७
|
|
६८ पटक हेरिएको
Shares
स्थानियद्वारा हटिया “सिल”

सारांश

  • हटिया प्रवेश गर्ने विभिन्न नाकाहरुलाई स्थानियहरुले बासको ढाटमा “प्रवेश निषेध” को ब्यानर लेखेर सिल गरेका हुन् ।
  •   यसअघि शनिवार राजविराज नगरपालिकाका क्षेत्रका १८ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।
  • शनिबार राजविराज हटियाकै २ जनागरि हालसम्म करिव आधा दर्जन ब्यक्तिलाई कोरोना संक्रमण देखिएपछि हटिया वन्द गरिएको स्थानीयले वताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १८ साउन । 
दिनहुँ कोरोना भाइरसको त्रास बढेपछि आइतबार राजविराज वडा नं. ७ स्थित हटियालाई स्थानियहरुले सिल गरेका छन् । 
हटिया प्रवेश गर्ने विभिन्न नाकाहरुलाई स्थानियहरुले बासको ढाटमा “प्रवेश निषेध” को ब्यानर लेखेर सिल गरेका हुन् । 
यसअघि शनिवार राजविराज नगरपालिकाका क्षेत्रका १८ जनामा कोरोनाको संक्रमण भेटिएको छ । शनिबार राजविराज हटियाकै २ जनागरि हालसम्म करिव आधा दर्जन ब्यक्तिलाई कोरोना संक्रमण देखिएपछि हटिया वन्द गरिएको स्थानीयले वताएका छन् । 
राजविराज वडा नं. ६ का एक व्यापारीको कोरानाका कारण मृत्यु भएलगत्तै समुदायमा संक्रमण फैलिएपछि नगरपालिका क्षेत्र भित्र साउन ८ देखी स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपचार खर्च तिर्न नसक्दा शव तीन दिनदेखी अस्पतालमै
उपचार खर्च तिर्न नसक्दा शव तीन दिनदेखी अस्पतालमै
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
कसैले पार्टीबाटै त कसैले स्वतन्त्र रुपमै दिए दुबै गठबन्धनबिरुद्ध उम्मेदवारी   
कसैले पार्टीबाटै त कसैले स्वतन्त्र रुपमै दिए दुबै गठबन्धनबिरुद्ध उम्मेदवारी   
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन
अस्पतालका कर्मचारी झुण्डिएको अवस्थामा फेला
अस्पतालका कर्मचारी झुण्डिएको अवस्थामा फेला
लागू औषधसहित दुई पक्राउ 
लागू औषधसहित दुई पक्राउ 
राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा बारा र सिरहा सेमिफाईनलमा प्रवेश 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा बारा र सिरहा सेमिफाईनलमा प्रवेश 
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै