दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
सप्तरी प्रहरीले लागू औषधसहित दुई जनालाई सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका १ सिस्वाका अन्दाजी २५ वर्षिय पारस कुमार मण्डल सोही ठाउँका २२ वर्षिय रविन कुमार साह छन् ।
प्रहरी चौकी सिस्वा बेल्हीबाट खटिएको प्रहरीको टोलीले सास्वरबाट धनगढीतर्फ आउदै गरेको १–०२–०४०प.७३६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट ब्रप्रेनाँफिन इन्जेक्सन आइपि २ एमएलको ४५ पिस, फेनेर्गैन इन्जेक्सन आइपि २ एमएल ४४ पिस तथा डाइजेपाम इन्जेक्सन आइपि २ एमएल ४५ पिस गरि १ सय ३४ पिस लागू औषध बरामद भएको सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् ।
पक्राउ परेका दुवैजनालाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रवक्ता बस्नेतले बताए ।
लागू औषधसहित दुई पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका १ सिस्वाका अन्दाजी २५ वर्षिय पारस कुमार मण्डल सोही ठाउँका २२ वर्षिय रविन कुमार साह छन् ।
- प्रहरी चौकी सिस्वा बेल्हीबाट खटिएको प्रहरीको टोलीले सास्वरबाट धनगढीतर्फ आउदै गरेको १–०२–०४०प.
- ७३६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट ब्रप्रेनाँफिन इन्जेक्सन आइपि २ एमएलको ४५ पिस, फेनेर्गैन इन्जेक्सन आइपि २ एमएल ४४ पिस तथा डाइजेपाम इन्जेक्सन आइपि २ एमएल ४५ पिस गरि १ सय ३४ पिस लागू औषध बरामद भएको सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया