दैनिक समाचारदाता
राजविराज, ८ भदौं ।
नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) सप्तरीको मंगलबार जिल्ला भेला सम्पन्न भएको छ ।
भुपेन्द्र प्रसाद यादवको अध्यक्षतामा तथा पार्टीका प्रदेश नं. २ सदस्य महेश प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले भुपेन्द्र प्रसाद यादवको अध्यक्षतामा १ सय ५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
त्यस्तै समितिको सचिबमा राम प्रसाद राम चयन भएका छन् भने गठित समितिको सदस्यहरुमा प्रमोद शर्मा, राधे श्याम यादव, अशोक मण्डल, संतोष साह, विजय मण्डल, श्यामसुन्दर राय, श्रवण यादव, मो. हैदर, धीरेन्द्र यादव, दिपेन्द्र यादव, विजय मण्डल, उपेन्द्र यादव, समौत झा, निरज झा, अरविन्द चौधरी, राम नारायण भगत, चन्दन रजक लगायतका छन् ।
यसैगरी राजविराज नगर समितीको अध्यक्षमा धीरेन्द्र प्रसाद यादव र सचिवमा मोहमद हैदरलाई जिम्मेवारी दिइएको छ ।
भेलामा प्रदेश २ का प्रदेश समिति सदस्यहरु अरुण कुमार साह, छेदी रजक, प्रदेश सांसद प्रमिला यादव, जेपी यादव, कविता ठाकुर, प्रमोद शमालेलगायतले नवगठित समितिलाई शुभकामना दिएका थिए ।
वाइसिएल सप्तरीको भेला सम्पन्न
सारांश
- भुपेन्द्र प्रसाद यादवको अध्यक्षतामा तथा पार्टीका प्रदेश नं.
- २ सदस्य महेश प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले भुपेन्द्र प्रसाद यादवको अध्यक्षतामा १ सय ५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
- त्यस्तै समितिको सचिबमा राम प्रसाद राम चयन भएका छन् भने गठित समितिको सदस्यहरुमा प्रमोद शर्मा, राधे श्याम यादव, अशोक मण्डल, संतोष साह, विजय मण्डल, श्यामसुन्दर राय, श्रवण यादव, मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया