यात्रु ओराल्ने क्रममा  विंगरबाट लडेर महिला घाइते

राजविराज राजविराज
|
बुधबार, बैशाख १३, २०८०
|
|
३१ पटक हेरिएको
Shares
यात्रु ओराल्ने क्रममा  विंगरबाट लडेर महिला घाइते

सारांश

  •     पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना.
  • १ज.
  • ८६८२ नं.

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख । 

    सप्तरीको रुपनी गाउँपालिका १ स्थित पुर्व पश्चिम राजमार्गमा विंगरले यात्रु ओराल्ने क्रममा एक महिला यात्रु लडेर घाइते भएकी छिन् । 
    पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना.१ज.८६८२ नं.को विंगरले यात्रु ओराल्ने क्रममा स्थानिय ७० वर्षिया सुगावति देवी चौधरी लडेर घाइते भएको प्रहरीले जनाएको छ । 
    उनको दुबै हात र अनुहारमा चोट लागेपछि न्यान्सी अस्पताल जन्डोल महुलीमा उपचारका भर्ना गरिएको छ । प्रहरीले विंगर र चालक खडक नगरपालिका ६ निवासी अरुण कुमार पसवानलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागीबाट हुने क्षति न्युनिकरणका लागि  सेनाद्वारा सांकेतिक अभ्यास र उद्घार कला प्रदर्शन
आगलागीबाट हुने क्षति न्युनिकरणका लागि  सेनाद्वारा सांकेतिक अभ्यास र उद्घार कला प्रदर्शन
वेवारिसे अवस्थामा १ सय १५ किलो गाजा बरामद
वेवारिसे अवस्थामा १ सय १५ किलो गाजा बरामद
नेकपा एकीकृत समाजवादीद्वारा भुटानी शरणार्थी प्रकरणका दोषिलाई कारवाहीको माग
नेकपा एकीकृत समाजवादीद्वारा भुटानी शरणार्थी प्रकरणका दोषिलाई कारवाहीको माग
पत्रकार हत्या विरुद्ध कालोपट्टी बाधेर बिरोध 
पत्रकार हत्या विरुद्ध कालोपट्टी बाधेर बिरोध 
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
बिचौलियारहित सेवा प्रवाहलाई प्राथमिकतामा  राखेर काम गर्छु ः प्रजिअ थापा
बिचौलियारहित सेवा प्रवाहलाई प्राथमिकतामा  राखेर काम गर्छु ः प्रजिअ थापा
सप्तरीका १५ कार्यालयबिरुद्ध २ सय ६७ वटा उजुरी अख्तियारमा दर्ता
सप्तरीका १५ कार्यालयबिरुद्ध २ सय ६७ वटा उजुरी अख्तियारमा दर्ता
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
रोजगारीका लागि मलेशिया गएका मुखियाँको मृत शरीर बाकसमा फर्कियो
रोजगारीका लागि मलेशिया गएका मुखियाँको मृत शरीर बाकसमा फर्कियो