पत्रकार हत्या विरुद्ध कालोपट्टी बाधेर बिरोध 

राजविराज राजविराज
|
आइतबार, चैत्र १७, २०८१
|
|
६० पटक हेरिएको
Shares
पत्रकार हत्या विरुद्ध कालोपट्टी बाधेर बिरोध 

सारांश

  •     नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा भेला भएका पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर आ–आफ्नो कार्यक्षेत्र तिर लागेको अध्यक्ष श्रवण कुमार देवले जानकारी दिए ।
  •     उनले अराजक तत्वहरुले आन्दोलनको नाममा जिउँदै जलाएर पत्रकार रजकलाई मारेको विरोधमा कालोपट्टी बाँधेर विरोध जनाइएको तथा सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईने र मंगलबार बुद्धिजीवी तथा पेशाकर्मी संघ संस्था संग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जानकारी समेत दिए ।
  •       काठमाडौंको तिनकुनेमा समाचार संकलन गर्न गएका पत्रकार रजकलाई शुक्रबार जिउँदै जलाएर मारेको भन्दै दोषीलाई कारवाहीको माग गर्दै सप्तरीका पत्रकारहरुले कालोपट्टी बाँधेर विरोध जनाए ।

दैनिक समाचारदाता
राजविराज, १७ चैत । 

    जिउँदै जलाएर पत्रकार सुरेश रजकलाई मारिएको भन्दै सप्तरीका पत्रकारहरुले आइतबार कालोपट्टी बाँधेर बिरोध जनाएका छन् ।
    नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा भेला भएका पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर आ–आफ्नो कार्यक्षेत्र तिर लागेको अध्यक्ष श्रवण कुमार देवले जानकारी दिए ।
    उनले अराजक तत्वहरुले आन्दोलनको नाममा जिउँदै जलाएर पत्रकार रजकलाई मारेको विरोधमा कालोपट्टी बाँधेर विरोध जनाइएको तथा सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईने र मंगलबार बुद्धिजीवी तथा पेशाकर्मी संघ संस्था संग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जानकारी समेत दिए । 
    काठमाडौंको तिनकुनेमा समाचार संकलन गर्न गएका पत्रकार रजकलाई शुक्रबार जिउँदै जलाएर मारेको भन्दै दोषीलाई कारवाहीको माग गर्दै सप्तरीका पत्रकारहरुले कालोपट्टी बाँधेर विरोध जनाए । 
    एभिन्यूज टेलिभिजनमा फोटो पत्रकारको रुपमा कार्यरत रजकलार्य समाचार संकलनको क्रममा आन्दोलनकारीहरुले शुक्रबार घरमा ढोका थुनेर बाहिरबाट आगो लगाई जिउँदै जलाएर मारेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघले विभिन्न आन्दोलनको कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माँ वैष्णवी काली मन्दिर समिति सर्वसम्मतले चयन
माँ वैष्णवी काली मन्दिर समिति सर्वसम्मतले चयन
अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक
अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
घरधुरी सर्वेक्षणले विपद्बारे बदलियो मोहनको बुझाइ
घरधुरी सर्वेक्षणले विपद्बारे बदलियो मोहनको बुझाइ
दुबै सरकार मिलेर खाडो नदी नियन्त्रण गर्नुपर्छ ः राष्ट्रिय सभासदस्य मृगेन्द्र सिंह
दुबै सरकार मिलेर खाडो नदी नियन्त्रण गर्नुपर्छ ः राष्ट्रिय सभासदस्य मृगेन्द्र सिंह
२२ वर्षपछि राजविराजमा यातायात  व्यवस्था कार्यालयको पुनःस्थापना
२२ वर्षपछि राजविराजमा यातायात  व्यवस्था कार्यालयको पुनःस्थापना
विद्यालय भवनको छतमा प्लाष्टर र सिढी नबनाई रकम निकासा 
विद्यालय भवनको छतमा प्लाष्टर र सिढी नबनाई रकम निकासा 
सप्तरीमा एकै टोलका ११ जनासहित १५ जना संक्रमित
सप्तरीमा एकै टोलका ११ जनासहित १५ जना संक्रमित
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
खाल्डो खनी लागु औषध राखेको अवस्थामा राई पक्राउ
खाल्डो खनी लागु औषध राखेको अवस्थामा राई पक्राउ