दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले सोमवार सप्तरीको महदेवा गाउँपालिका १ मा नवनिर्मित नर बहादुर थापा जनता माध्यमिक विधालय पकरी गोठ सोनराको उद्घाटन गरेका छन् ।
मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको ४७ लाखको लागतमा निर्माण भएको उक्त दुई कोठे भवनको मन्त्री साहले उद्घाटन गरेका हुन् ।
विद्यालय उद्घाटन समारोहमा महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल, प्रमुख प्रसाशकिय अधिकृत दिपेश झा, विद्यालय वयवस्थापन समितिका अध्यक्ष संतोष कुमार यादव, राजविराज नपाका वडा नं. १० का वडा अध्यक्ष गंगाराम खंग, स्थानिय लोसपाका युवा नेता सुरेन्द्र यादव, जसपा के.स. विकाश तिवारी, जनप्रतिनिधिहरु, बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, लगायतका स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
मन्त्री साहद्वारा विद्यालय भवन उद्घाटन
सारांश
- मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको ४७ लाखको लागतमा निर्माण भएको उक्त दुई कोठे भवनको मन्त्री साहले उद्घाटन गरेका हुन् ।
- विद्यालय उद्घाटन समारोहमा महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल, प्रमुख प्रसाशकिय अधिकृत दिपेश झा, विद्यालय वयवस्थापन समितिका अध्यक्ष संतोष कुमार यादव, राजविराज नपाका वडा नं.
- १० का वडा अध्यक्ष गंगाराम खंग, स्थानिय लोसपाका युवा नेता सुरेन्द्र यादव, जसपा के.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया