दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ सखुवास्थित कोशी पलारमा आइतबार एक बालिका मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार कोशी पलारमा अन्दाजी ३ फिट पानी नाम, थर, वतन नखुलेको बालिका मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले तराई मुल्कको जस्तो देखिने अन्दाजी १०÷११ की बालिका दिउँसो ११ः३० बजेतिर मृत अवस्थामा फेला परेको जनाएका छन् ।
मृत फेला परेकी बालिकाको अनुसन्धान कार्य भईरहेको जनाउँदै उनले हाल सम्म सनाखत हुन नसकेकोले बालिकालाई चिन्नु हुने जो कसैले जिल्ला प्रहरी कार्यालय सप्तरी वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न सबैपक्षसँग अनुरोध गरेका छन् ।
कोशी पलारमा बालिका मृत फेला
सारांश
- प्रहरीका अनुसार कोशी पलारमा अन्दाजी ३ फिट पानी नाम, थर, वतन नखुलेको बालिका मृत अवस्थामा फेला परेका हुन् ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले तराई मुल्कको जस्तो देखिने अन्दाजी १०÷११ की बालिका दिउँसो ११ः३० बजेतिर मृत अवस्थामा फेला परेको जनाएका छन् ।
- मृत फेला परेकी बालिकाको अनुसन्धान कार्य भईरहेको जनाउँदै उनले हाल सम्म सनाखत हुन नसकेकोले बालिकालाई चिन्नु हुने जो कसैले जिल्ला प्रहरी कार्यालय सप्तरी वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न सबैपक्षसँग अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
प्रतिक्रिया
० प्रतिक्रिया