दैनिक समाचारदाता
राजविराज, २३ असार ।
सप्तरीमा मंगलबार थप ९ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको भइ घर फर्कनेको संख्या १ सय ४९ पुगेको छ ।
यता सप्तरीमा कोरोनाबाट ३ सय २४ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । ती मध्ये १ सय ४९ जना निको भइ घर फर्किसकेको अवस्थामा हाल १ सय ७५ जनाको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।
यस्तै मंगलबार साँझसम्म नेपाल भरिमा १६ हजार १ सय ६८ जना संक्रमित भएको तथा ७ हजार ४ सय ९९ जना कोरोनाबाट निको भइ घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म ३५ जनाको कोरोनाबाट मृत्यु भइसकेको जनाइएको छ ।
सप्तरीमा १ सय ४९ जना कोरोनाबाट निको भए
सारांश
- यता सप्तरीमा कोरोनाबाट ३ सय २४ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- ती मध्ये १ सय ४९ जना निको भइ घर फर्किसकेको अवस्थामा हाल १ सय ७५ जनाको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।
- यस्तै मंगलबार साँझसम्म नेपाल भरिमा १६ हजार १ सय ६८ जना संक्रमित भएको तथा ७ हजार ४ सय ९९ जना कोरोनाबाट निको भइ घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया