आयकर तथा मुल्यअभिबृद्वि सम्बन्धी गोष्ठी सम्पन्न

राजविराज राजविराज
|
सोमबार, माघ २८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
आयकर तथा मुल्यअभिबृद्वि सम्बन्धी गोष्ठी सम्पन्न

सारांश

  •     नेपाल उद्योग बाणिज्य महासंघ तथा आन्तरिक राजस्व बिभागको आयोजनमा र सप्तरी उद्योग बाणिज्य संघको संयोजनमा अन्त शुल्क, आयकर, स्थायी पान नम्वर, मूल्य अभिबृद्वि कर सम्बन्धमा  तालिमको आयोजना गरिएको महासंघका बरिष्ठ अधिकृत सीता घिमिरेले बताईन ।
  •       सो अवसरमा कर सम्बन्धी बिस्तृत ब्यबस्थामा करदरहरू, कर तिर्ने समय र लेखा राख्ने तरिका, कर बिवरण, भर्ने तरिका बारेमा अभिमुखीकरण गराइएको थियो ।
  •     ब्यवसायीकको हिसाब किताब लेखाले राखिदिने र लेखापरिक्षकले बिवरण बुझाई दिने हुदाँ ब्यवसाय आफैलाई कति कुराको जानकारी नहुने भएकाले कम्तिमा ब्यबसाय आफैलाई कर तथा लेखा बारेमा जानकारी होस् भन्ने उद्देश्य तालिमको आयोजना गरिएकने घिमिरेले बताईन् ।

दैनिक समाचारदाता
राजविराज, २८ माघ । 
    आयकर तथा मुल्यअभिबृद्वि कर सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सोमबार राजविराजमा सम्पन्न भएको छ ।
    नेपाल उद्योग बाणिज्य महासंघ तथा आन्तरिक राजस्व बिभागको आयोजनमा र सप्तरी उद्योग बाणिज्य संघको संयोजनमा अन्त शुल्क, आयकर, स्थायी पान नम्वर, मूल्य अभिबृद्वि कर सम्बन्धमा  तालिमको आयोजना गरिएको महासंघका बरिष्ठ अधिकृत सीता घिमिरेले बताईन । 
    सो अवसरमा कर सम्बन्धी बिस्तृत ब्यबस्थामा करदरहरू, कर तिर्ने समय र लेखा राख्ने तरिका, कर बिवरण, भर्ने तरिका बारेमा अभिमुखीकरण गराइएको थियो ।
    ब्यवसायीकको हिसाब किताब लेखाले राखिदिने र लेखापरिक्षकले बिवरण बुझाई दिने हुदाँ ब्यवसाय आफैलाई कति कुराको जानकारी नहुने भएकाले कम्तिमा ब्यबसाय आफैलाई कर तथा लेखा बारेमा जानकारी होस् भन्ने उद्देश्य तालिमको आयोजना गरिएकने घिमिरेले बताईन् । 
    ब्यवसायीले अनजान एवं भुलबस गरेको गल्तिका कारण जरिवाना तिर्नुपर्ने समस्या भएकोले यस तालिमबाट त्यस समस्यावाट छुटकारा मिल्ने उद्योगी मनोज कुमार मुन्धडा बताए ।
    सो तालिममा चार्टड ऐकाउन्टेन्टद्वय ज्ञानेन्द्र बहादुर भारी र मुरलीधर तिवारीले सहजिकरण गरेका थिए । गोष्ठीमा उद्योगी, व्यापारी, सहकारी संस्थाका ब्यबसायी र सम्बन्धी संस्थाका लेखापालसहितको प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन् २०२० मा गरिने कार्यक्रम बारे जानकारी
सन् २०२० मा गरिने कार्यक्रम बारे जानकारी
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
“बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तरगत  छोरीहरुको शिक्षा बिमा गर्ने जिम्मा स्थानिय तहलाई 
“बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तरगत  छोरीहरुको शिक्षा बिमा गर्ने जिम्मा स्थानिय तहलाई 
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
प्रमुख प्रशासकीय अधिकृत झण्डै  ६ महिनामा ५ महिना अनुपस्थित
पूर्ण स्वायत्तता र अधिकार सम्पन्न नभएकाले प्रदेशले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ः मन्त्री लेखी 
पूर्ण स्वायत्तता र अधिकार सम्पन्न नभएकाले प्रदेशले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ः मन्त्री लेखी 
कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न
तीन पुस्तासम्म पनि मुआब्जा नपाएका कोशी पीडितहरुद्वारा आन्दोलनको घोषणा
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह