दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
सामान्य वर्षासंगै चलेको चिसो हवाका कारण बुधवार विहानैदेखी सप्तरीसहित मुलुकभरको जनजिवन कष्टकर बनेको छ ।
चिसो बढेसँगै बालबालिका र बृद्धबृद्धाहरु बढी प्रभावित हुन थालेका छन् । विहानै देखी सामान्य वर्षा र सो संगै चलेको चिसो हावाका कारण घरबाट मानिस कमै निस्कन थालेका छन् । जसकारण बजारमा चहल पहल समेत निकै घटेको छ ।
चिसोबाट बालबालिका, बृद्धबृद्धासँगै विपन्न समुदाय पनि बढी पीडित देखिएका छन् । विषेश गरी ओढ्ने–ओछ्याउने एवं लगाउने न्यानो कपडा नहुने गरिब परिवार जाडोबाट बढी पीडित बनेका हुन् ।
जिल्लाको विभिन्न स्थानमा बाक्लो वसोवास रहेको मुसहर र बात्तर समुदायमा चिसोले सबभन्दा बढी प्रभाव पार्ने गरेको छ ।
वर्षासँगै चिसो हावा चल्दा जनजिवन कष्टकर
सारांश
- चिसो बढेसँगै बालबालिका र बृद्धबृद्धाहरु बढी प्रभावित हुन थालेका छन् ।
- विहानै देखी सामान्य वर्षा र सो संगै चलेको चिसो हावाका कारण घरबाट मानिस कमै निस्कन थालेका छन् ।
- जसकारण बजारमा चहल पहल समेत निकै घटेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया