श्रीमतीलाई हतियार प्रहार गरि  मारेको आरोपमा श्रीमान पक्राउ 

राजविराज राजविराज
|
सोमबार, मंसिर १२, २०७९
|
|
४४ पटक हेरिएको
Shares
श्रीमतीलाई हतियार प्रहार गरि  मारेको आरोपमा श्रीमान पक्राउ 

सारांश

  •     राजविराज नगरपालिका वडा नं.
  • १ चनौरा पररियास्थित नगरपालिकाको प्राङगरिक मल बनाउने निर्माणाधिन खुल्ला भवनको प्यासेज भित्र मंसिर ९ गते शुक्रबार स्थानिय भैयालाल भन्ने हिरालाल रजककी ४० वर्षिया श्रीमती गिता रजकको टाउँको तथा निधार धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
  •       घटनाको भोली पल्ट बिहान प्रहरीले मृतक रजकको लास फेला पारेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १२ मंसिर । 

    आफ्नै श्रीमतीलाई हतियार प्रहार गरि मारेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । 
    राजविराज नगरपालिका वडा नं. १ चनौरा पररियास्थित नगरपालिकाको प्राङगरिक मल बनाउने निर्माणाधिन खुल्ला भवनको प्यासेज भित्र मंसिर ९ गते शुक्रबार स्थानिय भैयालाल भन्ने हिरालाल रजककी ४० वर्षिया श्रीमती गिता रजकको टाउँको तथा निधार धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।  
    घटनाको भोली पल्ट बिहान प्रहरीले मृतक रजकको लास फेला पारेको थियो । सो घटनामा श्रीमान हिरालालकै संलग्नता रहेको भन्दै मृतकका बुबा गजानन्द रजकले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    किटानी जाहेरीको आधारमा प्रहरीले हिरालाललाई खोजतलासका क्रममा सोही दिन पक्राउ गरि ज्यान सम्बन्धी कसुर मुद्दा शिर्षकमा मुद्दा दर्ता गरेको जनाउँदै घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश सिंहले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपेन्द्र यादवकै कारण पार्टी बिखण्डन : राजेन्द्र महतो
उपेन्द्र यादवकै कारण पार्टी बिखण्डन : राजेन्द्र महतो
नवनियुक्त मिडिया काउन्सिल र संचार  प्राधिकरणका अध्यक्षद्वय सम्मानित 
नवनियुक्त मिडिया काउन्सिल र संचार  प्राधिकरणका अध्यक्षद्वय सम्मानित 
सप्तरीमा आत्महत्याका घटना बढ्दै, दुई महिलाको झुण्डिएको अवस्थामा शव फेला
सप्तरीमा आत्महत्याका घटना बढ्दै, दुई महिलाको झुण्डिएको अवस्थामा शव फेला
यूवाहरुलाई प्रदेशमै रोजगारीकालागि विना ब्याज ऋण उपलब्ध गराउने ः कृषि मन्त्री साह
यूवाहरुलाई प्रदेशमै रोजगारीकालागि विना ब्याज ऋण उपलब्ध गराउने ः कृषि मन्त्री साह
अस्पतालको निमित्त मेसुमा डा. साहलाई जिम्मेवारी, डा. झाका १९ महिनाको २७ उपलब्धीहरुः
अस्पतालको निमित्त मेसुमा डा. साहलाई जिम्मेवारी, डा. झाका १९ महिनाको २७ उपलब्धीहरुः
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
८५ वर्ष माथिका पाँच जना बुद्धबृद्धा सम्मानित
८५ वर्ष माथिका पाँच जना बुद्धबृद्धा सम्मानित
प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण 
प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण 
प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित 
प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित 
हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलन चर्काउने तयारी
हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलन चर्काउने तयारी