दैनिक समाचारदाता
राजविराज, २ असार ।
जिल्ला बन डिभिजन कार्यालय राजबिराजले राष्ट्रिय बृक्षारोपन बर्ष २०७६ अवसरमा ५० हजार बोट बिरुवा बितरण गर्ने कार्यक्रम सुरू गरेको छ ।
मंगलवारभकस्देखी डिभिजन कार्यालय राजबिराजवाट ३ हजार बोट बिरुवा सर्वसधारणलाई बितरण गरेको हो ।
डिभिजन कार्यालय प्रमुख संतोष कुमार झाका अनुसार कंचनरूप, महुली, रूपनी, कल्याणपुर, दौलतपुरस्थित सव डिभिजन कार्यालय मार्फत बोटबिरूवा बितरण गर्ने बताए ।
उनले भने घर घर मा बिरुवा पुरयाउने लक्ष्य अनुसार कदमाहा, सितापुर, महुली, कंचनपुर, रूपनी, दोलतपुर, तिलाठी राजबिराज पथरगाडा लगायत १० वटा नर्सरी वाट बिरुवा बितरण गर्ने जानकारी दिएका छन ।
बितरण गरिने फलफुलहरुमा आँप, लिचि, कागती लगायत बन बिरुवा महगनी, मसाला, टिक, गमहारी, बकैन, खैर आदि रहेको डिभिजन कार्यालयका लक्ष्मण साफीले जानकारी दिए ।
वनले ५० हजार बोट बिरुवा बितरण गर्दै
सारांश
- मंगलवारभकस्देखी डिभिजन कार्यालय राजबिराजवाट ३ हजार बोट बिरुवा सर्वसधारणलाई बितरण गरेको हो ।
- डिभिजन कार्यालय प्रमुख संतोष कुमार झाका अनुसार कंचनरूप, महुली, रूपनी, कल्याणपुर, दौलतपुरस्थित सव डिभिजन कार्यालय मार्फत बोटबिरूवा बितरण गर्ने बताए ।
- उनले भने घर घर मा बिरुवा पुरयाउने लक्ष्य अनुसार कदमाहा, सितापुर, महुली, कंचनपुर, रूपनी, दोलतपुर, तिलाठी राजबिराज पथरगाडा लगायत १० वटा नर्सरी वाट बिरुवा बितरण गर्ने जानकारी दिएका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया