धरौटी रकम बुझाउन नसक्दा एउटै वडाका दुई मिटरब्याजी कारागार चलान

राजविराज राजविराज
|
शनिबार, श्रावण १३, २०८०
|
|
३७ पटक हेरिएको
Shares
धरौटी रकम बुझाउन नसक्दा एउटै वडाका दुई मिटरब्याजी कारागार चलान

सारांश

  •     शुक्रवार अबेर साँझ सम्म चलेको थुनछेक वहस पछी अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा उनीहरुलाई कारागार चलान गरिएको हो ।
  •       अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा श्रीराम कृष्ण यादव, कौशल्या देवी र सुनिता देवी साहको जाहेरीको आधारमा साहु विरुद्ध ठगी तथा अपराधिक विरुश्वासघात मुदा चलाइएको थियो ।
  •       यस्तै हरिनारायण रजक, मो.

    राजविराज÷राजविराज वडा नं. ७ का दुई जना कारोबारी ठगि तथा अपराधिक विश्वासघात मुदामा पुर्पक्षका लागी कारागार चलान भएका छन् ।
    कारागार चलान हुनेहरुमा ६४ वर्षिय रमा प्रसाद साहु र ६६ वर्षिय हेम नारायण झा छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिहका अनुसार साहुले १८ लाख तथा झाले २५ लाख धरौटी रकम बुझाउन नसक्दा शुक्रवार सप्तरी जिल्ला अदालतको आदेशले राजविराज कारागार चलान भएका हुन् । 
    शुक्रवार अबेर साँझ सम्म चलेको थुनछेक वहस पछी अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा उनीहरुलाई कारागार चलान गरिएको हो । 
    अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा श्रीराम कृष्ण यादव, कौशल्या देवी र सुनिता देवी साहको जाहेरीको आधारमा साहु विरुद्ध ठगी तथा अपराधिक विरुश्वासघात मुदा चलाइएको थियो । 
    यस्तै हरिनारायण रजक, मो.तजमुल मियाँ र कौशल्या देवीको जाहेरीमा झा विरुद्ध पनि सोही मुद्दा चलाइएको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जग्गा विवादमा कुटपिट हुँदा देवर भाउजु घाइते

फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने

नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो

मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी 

रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो

राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने

कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने

छोरा मृत अवस्थमा फेला परेपछि आमा बुबाद्वारा छानवीनको माग

गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?