दैनिक समाचारदाता
राजविराज, २ भदौ ।
कोरोना संक्रमणको जोखिम बढदै गएपछि स्थानिय प्रशासनले सप्तरीमा बुधवारदेखि थप १३ दिनका लागि निषेधाज्ञा बढाएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा मंगलवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना भाईरसको जोखिम कायमै रहेकाले जारी निषेधाज्ञालाई भदौ १५ गते सम्मका लागि बढाउने निर्णय गरेको हो ।
कोरोना भाईरसको जोखिम बढेसँगै स्थानिय प्रशासनले साउन ८ गते देखि भदौ २ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको म्याद सकिनै लाग्दा स्थानिय प्रशासनले थप १३ दिनका लागि निषेधाज्ञा वढाउने निर्णाय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा निषेधाज्ञा १३ दिनका लागि बिस्तार
सारांश
- कोरोना भाईरसको जोखिम बढेसँगै स्थानिय प्रशासनले साउन ८ गते देखि भदौ २ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
- निषेधाज्ञाको म्याद सकिनै लाग्दा स्थानिय प्रशासनले थप १३ दिनका लागि निषेधाज्ञा वढाउने निर्णाय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया