दैनिक समाचारदाता
राजविराज, १६ जेठ ।
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड मधेश प्रदेशको अध्यक्षमा सप्तरीका किशोर कुमार लेखी नियुक्त भएका छन् ।
मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत रहेको उक्त बोर्डको अध्यक्षमा सप्तरीको सप्तकोशी नगरपालिका ५ निवासी किशोर कुमार लेखी नियुक्त भएका हुन् ।
यसअघि सोही मन्त्रालय अन्तरगत मिडिया काउन्सिलको अध्यक्षमा बाराका कमल उपाध्याय तथा आमसंचार प्राधिकरणको अध्यक्ष सप्तरीका जितेन्द्र खड्गा नियुक्त भइसकेका छन् ।
यद्दपी मिडिया काउन्सिलका अध्यक्ष कमल उपाध्यायले पदभार ग्रहण गरेको २४ घण्टा नबित्दै अख्तियाले उनी बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेपछी स्वत् निलम्बन हुन पुगेका छन् ।
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
सारांश
- मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत रहेको उक्त बोर्डको अध्यक्षमा सप्तरीको सप्तकोशी नगरपालिका ५ निवासी किशोर कुमार लेखी नियुक्त भएका हुन् ।
- यसअघि सोही मन्त्रालय अन्तरगत मिडिया काउन्सिलको अध्यक्षमा बाराका कमल उपाध्याय तथा आमसंचार प्राधिकरणको अध्यक्ष सप्तरीका जितेन्द्र खड्गा नियुक्त भइसकेका छन् ।
- यद्दपी मिडिया काउन्सिलका अध्यक्ष कमल उपाध्यायले पदभार ग्रहण गरेको २४ घण्टा नबित्दै अख्तियाले उनी बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेपछी स्वत् निलम्बन हुन पुगेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया