परीक्षा हलमा मोबाइल भेटिए जफत तथा विद्यार्थी निष्काशनमा पर्ने

राजविराज राजविराज
|
मंगलबार, चैत्र ५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
परीक्षा हलमा मोबाइल भेटिए जफत तथा विद्यार्थी निष्काशनमा पर्ने

सारांश

  •     जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा मंगलबार जारि सूचनामा ती सामाग्रि बाहेक विद्युतीय क्याल्कुलेटर, पुस्तक, गाइड, गेसपेपर लगायत अन्य चिटका सामाग्रिहरु समेत पूर्ण रुपमा निषेध गरिएको उल्लेख छ ।
  •       सो कार्यालयले परीक्षालाई स्वच्छ, निष्पक्ष र मर्यादित रुपमा संचालनका लागि सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
  •  

दैनिक समाचारदाता
राजविराज, ५ चैत ।

    चैत ७ गते देखी संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यार्थीहरुको साथबाट मोबाइल, स्मार्ट वाच भेटिए सो जफत हुने र परीक्षा हलभित्रबाट निष्काशन गर्ने जनाएको छ । 
    जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा मंगलबार जारि सूचनामा ती सामाग्रि बाहेक विद्युतीय क्याल्कुलेटर, पुस्तक, गाइड, गेसपेपर लगायत अन्य चिटका सामाग्रिहरु समेत पूर्ण रुपमा निषेध गरिएको उल्लेख छ । 
    सो कार्यालयले परीक्षालाई स्वच्छ, निष्पक्ष र मर्यादित रुपमा संचालनका लागि सम्बन्धित सबैमा अनुरोध गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?