असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग

राजविराज राजविराज
|
बिहिबार, पौष १६, २०७७
|
|
५० पटक हेरिएको
Shares
असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग

सारांश

  •     मुद्दि मोहरम स्मृती कल्याणकारी प्रतिष्ठानले साउदी अरबस्थित इस्लामिक विकास बैंकको सहयोगमा सो राहत बितरण गरेको हो ।
  •     पहिलो चरणमा २ सय असहाय तथा विपन्नलाई २५ किलो चामल, १० किलो दाल, १० किलो आलु, ५ लिटर खाने तेल, ३ किलो प्याजका साथै सेनिटाइजर, माक्स र साबुन लगायतका सामाग्रि बितरण गरेको प्रतिष्ठानका उपाध्यक्ष इर्साद अन्सारीले जानकारी दिएका छन् ।
  •       प्रतिष्ठानका उपाध्यक्ष अन्सारीले पहिलो चरणमा दुई सय जना असहाय र विपन्नलाई राहत बितरण गरिएको जनाउँदै एक हजार जनाको सूची तयार गरिसकेकाले बाँकी ८ सय गरिब, असहायलाई पनि केही दिनभित्रै राहत बितरण गर्ने तयारी भइरहेको जानकारी समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, १६ पुस । 
    असहाय तथा विपन्नलाई बिहीबार एक गैरसरकारी संस्थाले इस्लामिक विकास बैंकको सहयोगमा राहत सामाग्रि बितरण गरेको छ । 
    मुद्दि मोहरम स्मृती कल्याणकारी प्रतिष्ठानले साउदी अरबस्थित इस्लामिक विकास बैंकको सहयोगमा सो राहत बितरण गरेको हो ।
    पहिलो चरणमा २ सय असहाय तथा विपन्नलाई २५ किलो चामल, १० किलो दाल, १० किलो आलु, ५ लिटर खाने तेल, ३ किलो प्याजका साथै सेनिटाइजर, माक्स र साबुन लगायतका सामाग्रि बितरण गरेको प्रतिष्ठानका उपाध्यक्ष इर्साद अन्सारीले जानकारी दिएका छन् । 
    प्रतिष्ठानका उपाध्यक्ष अन्सारीले पहिलो चरणमा दुई सय जना असहाय र विपन्नलाई राहत बितरण गरिएको जनाउँदै एक हजार जनाको सूची तयार गरिसकेकाले बाँकी ८ सय गरिब, असहायलाई पनि केही दिनभित्रै राहत बितरण गर्ने तयारी भइरहेको जानकारी समेत दिए ।
    यता प्रतिष्ठानका अध्यक्ष हासिम अन्सारीले राहत बितरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि राजविराजमा एक सय बेडको अस्पताल निर्माणका लागि इस्लामिक बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार एक हजार जना कोरोना प्रभावित असहाय तथा विपन्नलाई राहत बितरण गरिरहेको बताए ।
    यस्तै राहत पाएर घर फर्किदै गरेकी राजविराज ४ की सीता कार्कीले प्रतिष्ठानले गरेको कार्य मानविय दृष्टिकोणबाट महत्वपूर्ण रहेको भन्दै यसबाट आफू निकै खुशी र हर्षित भएको बताइन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीको स्थापना दिवसमा नेकपा एसद्वारा विचार गोष्ठी 
पार्टीको स्थापना दिवसमा नेकपा एसद्वारा विचार गोष्ठी 
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन
तिलाठी कोईलाडीको ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट 
तिलाठी कोईलाडीको ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट 
कारागारमा असुरक्षित छु ः कैदी यादव 
कारागारमा असुरक्षित छु ः कैदी यादव 
सहकारी ऐनले किसानहरुको आर्थिकस्तर  समृद्ध हुने विश्वास ः मन्त्री साह
सहकारी ऐनले किसानहरुको आर्थिकस्तर  समृद्ध हुने विश्वास ः मन्त्री साह
समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाई ः अध्यक्ष चौधरी
समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाई ः अध्यक्ष चौधरी
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
काँग्रेस सप्तरीद्वारा सूचना प्रविधि बिधेयकको बिरोध
काँग्रेस सप्तरीद्वारा सूचना प्रविधि बिधेयकको बिरोध
कोरोना संक्रमित एक महिलाको मृत्यु
कोरोना संक्रमित एक महिलाको मृत्यु
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु