पार्टीको स्थापना दिवसमा नेकपा एसद्वारा विचार गोष्ठी 

राजविराज राजविराज
|
बिहिबार, भाद्र ९, २०७९
|
|
७५ पटक हेरिएको
Shares
पार्टीको स्थापना दिवसमा नेकपा एसद्वारा विचार गोष्ठी 

सारांश

  •     नेपाल बुद्धिजिवि परिषद् (समाजवादी) सप्तरीका अध्यक्ष अनिलकुमार अनलको अध्यक्षता तथा पार्टीका स्थायी समिति सदस्य रामप्रित पासवानको प्रमुख आतिथ्यमा आयोजित गोष्ठीमा विशिष्ट अतिथि पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी, परिषदका केन्द्रिय सचिवालय सदस्य नथुनी दास, प्राध्यापक डा.
  • शुशिल कर्ण लगायतले वर्तमान अवस्थामा पार्टीको पुर्नगठन र औचित्य बारे चर्चा गरेका थिए ।
  •       यसैबीच स्थापना दिवसकै अवसरमा बिहीबार साँझ राजविराजस्थित गजेन्द्र चौकमा पार्टीको झण्डा झुण्ड्याइनुका साथै दिपप्रज्वलन गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ९ भदौ ।

    नेकपा एकिकृत समाजवादीको स्थापना दिवसको अवसरमा बिहीबार राजविराजमा विचार गोष्ठीको आयोजना गरिएको छ । 
    नेपाल बुद्धिजिवि परिषद् (समाजवादी) सप्तरीका अध्यक्ष अनिलकुमार अनलको अध्यक्षता तथा पार्टीका स्थायी समिति सदस्य रामप्रित पासवानको प्रमुख आतिथ्यमा आयोजित गोष्ठीमा विशिष्ट अतिथि पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी, परिषदका केन्द्रिय सचिवालय सदस्य नथुनी दास, प्राध्यापक डा. शुशिल कर्ण लगायतले वर्तमान अवस्थामा पार्टीको पुर्नगठन र औचित्य बारे चर्चा गरेका थिए । 
    यसैबीच स्थापना दिवसकै अवसरमा बिहीबार साँझ राजविराजस्थित गजेन्द्र चौकमा पार्टीको झण्डा झुण्ड्याइनुका साथै दिपप्रज्वलन गरिएको थियो । सोही अवसरमा जिल्लाभरी विभिन्न कार्यक्रम गरि मनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिसस सप्तरीमा काँग्रेस, लोसपा,  जनमत र नेकपा एस गठबन्धन विजय
जिसस सप्तरीमा काँग्रेस, लोसपा,  जनमत र नेकपा एस गठबन्धन विजय
विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा
विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा
वेपत्ता भएको १६ दिनपछि कुखुरा व्यवसायी मृत भेटिए
प्रियालाई उर्मिला स्मृति पुरस्कार
प्रियालाई उर्मिला स्मृति पुरस्कार
बन्द रहेको कारखाना चलाउन बैज्ञानिक डा. पुन पुस्तक बेच्दै, पुस्तक बेचेरै अहिलेसम्म करिब ९ करोड संकलन
बन्द रहेको कारखाना चलाउन बैज्ञानिक डा. पुन पुस्तक बेच्दै, पुस्तक बेचेरै अहिलेसम्म करिब ९ करोड संकलन
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने
प्रमुख र उपप्रमुखको विवादमा  कञ्चनरुप नगरपालिकाको प्रशासनिक  तथा नीतिगत प्रक्रिया अवरुद्ध
प्रमुख र उपप्रमुखको विवादमा  कञ्चनरुप नगरपालिकाको प्रशासनिक  तथा नीतिगत प्रक्रिया अवरुद्ध
अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
डिजल चोरीको आरोपमा आयल स्टोरका संचालकसहित दुई पक्राउ
डिजल चोरीको आरोपमा आयल स्टोरका संचालकसहित दुई पक्राउ
खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो
खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो