कथबनिया समाजको शुभकामना  आदान प्रदान सम्पन्न 

राजविराज राजविराज
|
बुधबार, कार्तिक ६, २०७६
|
|
६६ पटक हेरिएको
Shares
कथबनिया समाजको शुभकामना  आदान प्रदान सम्पन्न 

सारांश

  •     युवा सेवा समाज नेपालका तिर्थ नारायण दासको अध्यक्षता तथा पुर्व गृहराज्यमन्त्री एवं समाजका संरक्षक रामकुमार चौधरीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
  •       सो कार्यक्रममा २०७५ सालको एसईइ परिक्षमा थ्री जिपिए भन्दा बढी ल्याउने ६ जना विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै सम्मान गरिएको छ ।
  •       कार्यक्रममा केन्द्रीय महासचिव विश्वनाथ दास, महिला केन्द्रीय उपाध्यक्ष पारो चौधरी, मिडिया सहसंयोजक जिबछ दास, जिल्ला अध्यक्ष प्रमोद दास, निर्माण व्यवसायी संघका अध्यक्ष एनेश्वर दास, प्रहरी सामुदायिक सेवा मञ्चका अध्यक्ष हित नारायण लाल दास लगायत युवा, महिला, विद्यार्थी, शिक्षक र स्वजातिका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक । 
    नेपाल कथबनिया सेवा समाज केन्द्रिय समिति र जिल्ला महिला कार्य समितिको सहकार्यमा दिपावली र छठ पर्वको अवसरमा बुधबार राजविराजमा शुभकामना आदान प्रदान तथा रक्त समुह परिक्षण एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । 
    युवा सेवा समाज नेपालका तिर्थ नारायण दासको अध्यक्षता तथा पुर्व गृहराज्यमन्त्री एवं समाजका संरक्षक रामकुमार चौधरीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । 
    सो कार्यक्रममा २०७५ सालको एसईइ परिक्षमा थ्री जिपिए भन्दा बढी ल्याउने ६ जना विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै सम्मान गरिएको छ । 
    कार्यक्रममा केन्द्रीय महासचिव विश्वनाथ दास, महिला केन्द्रीय उपाध्यक्ष पारो चौधरी, मिडिया सहसंयोजक जिबछ दास, जिल्ला अध्यक्ष प्रमोद दास, निर्माण व्यवसायी संघका अध्यक्ष एनेश्वर दास, प्रहरी सामुदायिक सेवा मञ्चका अध्यक्ष हित नारायण लाल दास लगायत युवा, महिला, विद्यार्थी, शिक्षक र स्वजातिका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संचारकर्मी बनवारी मोटरसाईकल दुर्घटनामा घाईते, महासंघका सदस्य श्रेष्ठ पनि अस्वस्थ
संचारकर्मी बनवारी मोटरसाईकल दुर्घटनामा घाईते, महासंघका सदस्य श्रेष्ठ पनि अस्वस्थ
नगर क्षेत्रबीचबाटै निर्माण हुन  लागेको हुलाकी सडकप्रति असन्तुष्टि 
नगर क्षेत्रबीचबाटै निर्माण हुन  लागेको हुलाकी सडकप्रति असन्तुष्टि 
अस्पतालका मेसु डा. दासको बिदाई 
अस्पतालका मेसु डा. दासको बिदाई 
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु
अनुगमनका क्रममा पानीदेखी मःम सम्म नष्ट
अनुगमनका क्रममा पानीदेखी मःम सम्म नष्ट
कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
सप्तरीमा दिनानुदिन आत्महत्याका घटना बढ्दै, दुई महिनामा १८ जनाले गरे आत्महत्या
सप्तरीमा दिनानुदिन आत्महत्याका घटना बढ्दै, दुई महिनामा १८ जनाले गरे आत्महत्या
राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सम्पन्न
राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सम्पन्न
अस्पतालमा आगलागी, लाखौं मुल्य  बराबरको स्वास्थ्य उपकरण जले
अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु