प्रेस संगठनको १५ सदस्यीय  जिल्ला कार्यसमिति गठन

राजविराज राजविराज
|
सोमबार, मंसिर २३, २०७६
|
|
४४ पटक हेरिएको
Shares
प्रेस संगठनको १५ सदस्यीय  जिल्ला कार्यसमिति गठन

सारांश

  •     तत्कालिन प्रेस सेन्टर र प्रेस चौतारी मिलेर बनेको सो कार्यसमितिको संयोजकमा गोपाल प्रसाद गुप्ता र सहसंयोजकमा खगेन्द्र कार्कीलाई चयन गरिएको छ ।
  •       प्रेस संगठन नेपालका केन्द्रीय सदस्यद्वय देवराम यादव र राजु विश्वकर्माको उपस्थितिमा आईतबार राजविराजमा सम्पन्न संयुक्त एकता बैठकले सो कार्यसमिति गठन गरेको हो ।
  •     गठित समितिको सदस्यहरुमा शिवप्रसाद आचार्य, बिन्दु कुमार यादव, दिनानाथ यादव, श्यामसुन्दर यादव, दिनेश कुमार शर्मा, हेमशंकर सिंह, डम्बर राई, पुनम पोखरेल, प्रमिला चौधरी, मन्जु यादव, कमानन्द माझी, उत्सव आचार्य र महेन्द्र सदालाई चयन गरिएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
    प्रेस संगठन नेपालको १५ सदस्यीय सप्तरी जिल्ला कार्यसमिति गठन भएको छ । 
    तत्कालिन प्रेस सेन्टर र प्रेस चौतारी मिलेर बनेको सो कार्यसमितिको संयोजकमा गोपाल प्रसाद गुप्ता र सहसंयोजकमा खगेन्द्र कार्कीलाई चयन गरिएको छ ।  
    प्रेस संगठन नेपालका केन्द्रीय सदस्यद्वय देवराम यादव र राजु विश्वकर्माको उपस्थितिमा आईतबार राजविराजमा सम्पन्न संयुक्त एकता बैठकले सो कार्यसमिति गठन गरेको हो ।
    गठित समितिको सदस्यहरुमा शिवप्रसाद आचार्य, बिन्दु कुमार यादव, दिनानाथ यादव, श्यामसुन्दर यादव, दिनेश कुमार शर्मा, हेमशंकर सिंह, डम्बर राई, पुनम पोखरेल, प्रमिला चौधरी, मन्जु यादव, कमानन्द माझी, उत्सव आचार्य र महेन्द्र सदालाई चयन गरिएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?