दैनिक समाचारदाता
राजविराज, ९ भदौ ।
नेपाल बैश्य कल्याण महासंघ सप्तरी जिल्ला कार्य समितिको पुर्नगठन भएको छ ।
राजविराजमा सम्पन्न एक भेलाबाट रामचन्द्र साहको अध्यक्षतामा २१ सदस्यीय सप्तरी जिल्ला कार्यसमिति पुर्नगठन गरिएको हो ।
पुर्नगठित समितिको उपाध्यक्षद्वयमा लक्ष्मण साह र प्रभात कुमार ललन, सचिवमा मिथिलेश प्रसाद साह, उपसचिवमा राजेन्द्र कुमार साह तथा कोषध्यक्षमा दिपक कुमार साह चयन भएका छन् ।
सो भेलामा नेपाल बैश्य कल्याण महासंघका अध्यक्ष अमरनाथ गुप्ता, उपाध्यक्ष अनिल कुमार अनल, महासचिव रामजी प्रसाद साह लगायतको उपस्थिति रहेको थियो ।
नेपाल बैश्य कल्याण महासंघ सप्तरीको पुर्नगठन
सारांश
- राजविराजमा सम्पन्न एक भेलाबाट रामचन्द्र साहको अध्यक्षतामा २१ सदस्यीय सप्तरी जिल्ला कार्यसमिति पुर्नगठन गरिएको हो ।
- पुर्नगठित समितिको उपाध्यक्षद्वयमा लक्ष्मण साह र प्रभात कुमार ललन, सचिवमा मिथिलेश प्रसाद साह, उपसचिवमा राजेन्द्र कुमार साह तथा कोषध्यक्षमा दिपक कुमार साह चयन भएका छन् ।
- सो भेलामा नेपाल बैश्य कल्याण महासंघका अध्यक्ष अमरनाथ गुप्ता, उपाध्यक्ष अनिल कुमार अनल, महासचिव रामजी प्रसाद साह लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया