सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन 

राजविराज राजविराज
|
बिहिबार, बैशाख ३१, २०८३
|
|
४१ पटक हेरिएको
Shares
सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन 

सारांश

  •     “डोजर आतंक बन्दर गर, उचित बसोवासको व्यवस्था गर, लालपूर्जा बितरण गर, विकल्प बिना घरबारबिहीन बनाउन पाइदैन” लगायतका नाराबाजी गर्दै बिरोध प्रदर्शन गरिएको हो ।
  •       अखिल नेपाल सुकुम्वासी संघ, भूमी अधिकार मञ्च, मुक्त हरवा चरवा अधिकार मञ्च, दलित जनचेतना संगम लगायतका संघ संस्थाको अगुवाइमा स्थानीय राजरंगशालाबाट निस्केको बृहत दवाबमूलक ¥याली नगर परिक्रमा पश्चात् बिरोध सभामा परिणत भएको थियो ।
  •       सभालाई ¥यालीका संयोजक प्रथमलाल राम, अन्तरिम संविधानका सदस्य अशर्फि सदा, दलित अभियान्ता युक्ति मरिक लगायतले सम्बोधन गर्दै भूमीहीनको उचित वसोवासको प्रबन्ध बिनै हचुवाको भरमा डोजर चलाउने काम भएको भन्दै त्यस्तो कार्य अविलम्ब रोकिनु पर्ने माग गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख । 

    सुकुम्वासी बस्ती खाली गराउने सरकारी निर्णयको बिरोध गर्दै बिहीबार राजविराजमा सप्तरीका सुकुम्वासीहरुले बिरोध प्रदर्शन गरेका छन् ।  
    “डोजर आतंक बन्दर गर, उचित बसोवासको व्यवस्था गर, लालपूर्जा बितरण गर, विकल्प बिना घरबारबिहीन बनाउन पाइदैन” लगायतका नाराबाजी गर्दै बिरोध प्रदर्शन गरिएको हो । 
    अखिल नेपाल सुकुम्वासी संघ, भूमी अधिकार मञ्च, मुक्त हरवा चरवा अधिकार मञ्च, दलित जनचेतना संगम लगायतका संघ संस्थाको अगुवाइमा स्थानीय राजरंगशालाबाट निस्केको बृहत दवाबमूलक ¥याली नगर परिक्रमा पश्चात् बिरोध सभामा परिणत भएको थियो । 
    सभालाई ¥यालीका संयोजक प्रथमलाल राम, अन्तरिम संविधानका सदस्य अशर्फि सदा, दलित अभियान्ता युक्ति मरिक लगायतले सम्बोधन गर्दै भूमीहीनको उचित वसोवासको प्रबन्ध बिनै हचुवाको भरमा डोजर चलाउने काम भएको भन्दै त्यस्तो कार्य अविलम्ब रोकिनु पर्ने माग गरेका थिए । 
    उनीहरुले उठिवास गर्ने काम बन्द नगरे देशभरै भूमिकीन संगठित भई आन्दोलन चर्काउने चेतावनी समेत दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विटौरी जग्गा, कित्ताकाट र लालपूर्जा लगायतको समस्या समाधानका लागि लोसपाले बुझायो २० बँुदे ज्ञापनपत्र
विटौरी जग्गा, कित्ताकाट र लालपूर्जा लगायतको समस्या समाधानका लागि लोसपाले बुझायो २० बँुदे ज्ञापनपत्र
प्रहरीको छवी उच्च राख्ने गरी काम गर्नुपर्छ ः प्रहरी नायब महानिरिक्षक पाल
प्रहरीको छवी उच्च राख्ने गरी काम गर्नुपर्छ ः प्रहरी नायब महानिरिक्षक पाल
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न 
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न 
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन 
जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन 
इष्टर्न ज्योति प्रथम
इष्टर्न ज्योति प्रथम
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
लागु औषध सेवनका लागी पैसा लिएर जान नदिदाँ श्रीमतीको हत्या, आमा, बुबा घाइते
लागु औषध सेवनका लागी पैसा लिएर जान नदिदाँ श्रीमतीको हत्या, आमा, बुबा घाइते
एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादी पक्राउ, भन्सार छलीका ४६ लाख बराबरको मालसामान जफ्त
एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादी पक्राउ, भन्सार छलीका ४६ लाख बराबरको मालसामान जफ्त
विद्यालयका छात्राहरुलाई व्याग वितरण
विद्यालयका छात्राहरुलाई व्याग वितरण