महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ११, २०७८
|
|
२४ पटक हेरिएको
Shares
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो

सारांश

  •     नेकपा माओवादी केन्द्रका क्रियाकलाप बढ्नुको साथै वडाध्यक्ष पदका सम्भावित उम्मेदवारहरुले आ–आफ्नो दावी गरेका छन ।
  •       चुनावी चहल पहल अन्तर्गत शुक्रवार महादेवा गापा वडा नम्बर १ चिम्टीमा नेतृत्वहरुको विचमा ब्यापक छलफल पार्टी निर्माण तथा चुनावी चहलपहल एवम सम्भावित उम्मेदवारहरु दावी गर्नेहरुको नामावली समेत घोषणा गरेका छन ।
  •       सो अवसरमा महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावमा विजयको सुनिश्चिताको लागी पार्टी एक ढिका भएर अगाडी वढने प्रतिवद्घता माओवादी केन्द्रका स्थानिय नेताहरुले गरेका छन ।

दैनिक समाचारदाता
राजविराज, ११ चैत । 
    आगामी बैशाख ३० गते तोकिएको स्थानिय निर्वाचनका लागि सप्तरीको महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावी चहलपहल शुरु भएको छ । 
    नेकपा माओवादी केन्द्रका क्रियाकलाप बढ्नुको साथै वडाध्यक्ष पदका सम्भावित उम्मेदवारहरुले आ–आफ्नो दावी गरेका छन । 
    चुनावी चहल पहल अन्तर्गत शुक्रवार महादेवा गापा वडा नम्बर १ चिम्टीमा नेतृत्वहरुको विचमा ब्यापक छलफल पार्टी निर्माण तथा चुनावी चहलपहल एवम सम्भावित उम्मेदवारहरु दावी गर्नेहरुको नामावली समेत घोषणा गरेका छन । 
    सो अवसरमा महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावमा विजयको सुनिश्चिताको लागी पार्टी एक ढिका भएर अगाडी वढने प्रतिवद्घता माओवादी केन्द्रका स्थानिय नेताहरुले गरेका छन ।  सम्पुर्ण स्थानिय नेतृत्वहरु एक भएर अगाडी वढेमा महादेवा गापाको ६ वटै वडाको साथै अध्यक्ष र उपाध्यक्षको जीत सुनिश्चित रहेको दावी गरे । 
    महादेवा गापा १ वडा अन्तर्गतका बिभिन्न ब्यक्तिहरुले वडाध्यक्ष पदमा राधे श्याम यादव, सूर्य नारायण सरदार, बच्चि देवी सरदार आकांक्षीहरु रहेका छन । 
    सो छलफल तथा निर्वाचन अन्र्तक्रियामा गापाका स्थानिय नेता दिपेन्द्र माझी, मनोज यादव, कृष्णदेव मण्डल, वैेजु कामैत, फरेवी सदा, पत्रकार देवराम यादव लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
सप्तरीमा पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने
सप्तरीमा पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने
सप्तरीका सिचाई मुहान चन्द्र नहर र पम्प नहरको सिचाई अवस्था र सन्दर्भ 
पौडी खेल्न खोज्दा एकको ज्यान गयो
पौडी खेल्न खोज्दा एकको ज्यान गयो
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
पिकअप र मोटरसाइकल ठोकिदा एक बालिकासहित दुईको मृत्यु, दुई गम्भिर 
पिकअप र मोटरसाइकल ठोकिदा एक बालिकासहित दुईको मृत्यु, दुई गम्भिर 
सबै विकासीय कार्यको हिसाब पारदर्शी छ ः अध्यक्ष गोइत
सबै विकासीय कार्यको हिसाब पारदर्शी छ ः अध्यक्ष गोइत
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन
सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा  रोचक प्रतिष्पर्धा हुने
सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा  रोचक प्रतिष्पर्धा हुने