क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 

राजविराज राजविराज
|
मंगलबार, जेठ ६, २०७७
|
|
५० पटक हेरिएको
Shares
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 

सारांश

  • स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि मंगलबार स्वास्थ्य सामाग्रि बितरण गरिएको हो ।
  •   सबल नेपालका अधिकृत राधेश्याम रामका अनुसार सुरुंगा नगरपालिकालाई ५३ सेट पिपिइ, सर्जिकल ग्लोब्स १०० जोड तथा मास्क ३३ जोड बितरण गरिएको छ ।
  •   यस्तै खडक नगरपालिकालाई ५० सेट पिपिइ, ८० जोड सर्जिकल ग्लोब्स तथा ३० थान मास्क बितरण गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ जेठ । 
सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालद्वारा सप्तरीको खडक नगरपालिका र सुरुंगा नगरपालिकामा पिपिई, सर्जिकल ग्लोब्स तथा मास्क बितरण गरिएको छ ।
स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि मंगलबार स्वास्थ्य सामाग्रि बितरण गरिएको हो । 
सबल नेपालका अधिकृत राधेश्याम रामका अनुसार सुरुंगा नगरपालिकालाई ५३ सेट पिपिइ, सर्जिकल ग्लोब्स १०० जोड तथा मास्क ३३ जोड बितरण गरिएको छ । 
यस्तै खडक नगरपालिकालाई ५० सेट पिपिइ, ८० जोड सर्जिकल ग्लोब्स तथा ३० थान मास्क बितरण गरिएको छ । 
उक्त सामाग्रि सुरुंगा नगरपालिकामा स्वास्थ्य संयोजक भुप नारायण चौधरी र समाजिक बिकास समिति संयोजक देवेन्द्र प्रसाद चौधरीको उपस्थितीमा बितरण गरिएको छ । सो अवरसमा खडक नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत महिनारायण चौधरी, स्वास्थ्य संयोजक जयकान्त पण्डित, जिन्सी प्रमुख धनराज साह, स्वास्थ्य चौकी ईन्चार्ज, बिभिन्न वडाका वडा अध्यक्ष लगायतको उपस्थित रहेको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न
आठ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै दुध किसान आन्दोलित 
आठ करोड भन्दा बढीको बाँकी बक्यौता दिन आलटाल गरेको भन्दै दुध किसान आन्दोलित 
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन
विभिन्न माँगसहित काँग्रेसद्वारा प्रदर्शन
गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता  बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह  
गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता  बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह  
नेकपाको दाहाल–नेपाल समुहद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न
नेकपाको दाहाल–नेपाल समुहद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा
चोरी पैठारी गरि नेपाल ल्याउँदै गरेका ५० भेडा बरामद
चोरी पैठारी गरि नेपाल ल्याउँदै गरेका ५० भेडा बरामद