नागरिक्ता नभएकाहरुलाई पनि मतदानमा  भाग लिने व्यवस्था मिलाउन नेसपाको माग 

राजविराज राजविराज
|
बुधबार, पौष ७, २०७८
|
|
१७ पटक हेरिएको
Shares
नागरिक्ता नभएकाहरुलाई पनि मतदानमा  भाग लिने व्यवस्था मिलाउन नेसपाको माग 

सारांश

  •     बुधवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका राष्ट्रिय अध्यक्ष राम कुमार महतोले सो माग गर्दै नागरिक्ता लिन योग्य रहेर पनि लाखौ जनता अझै नागरिक्ता विहीन रहेको जिकिर गरे ।
  • उनले मत खसाल्ने अधिकारबाट समेत बञ्चित गर्नु जनता माथी थप अन्याय हुने बताए ।
  •       उनले आगामी निर्वाचन भन्दा पहिले संविधान संशसोधन गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको टुंगो लगाउनु पर्ने माग पनि गरे ।

दैनिक समाचारदाता
राजविराज, ७ पुस । 
    नेपाल सदभावना पार्टीले नागरिक्ता नभएकाहरुलाई पनि मतदानमा भाग लिने व्यवस्था मिलाउन माग गरेको छ । 
    बुधवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका राष्ट्रिय अध्यक्ष राम कुमार महतोले सो माग गर्दै नागरिक्ता लिन योग्य रहेर पनि लाखौ जनता अझै नागरिक्ता विहीन रहेको जिकिर गरे । उनले मत खसाल्ने अधिकारबाट समेत बञ्चित गर्नु जनता माथी थप अन्याय हुने बताए । 
    उनले आगामी निर्वाचन भन्दा पहिले संविधान संशसोधन गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको टुंगो लगाउनु पर्ने माग पनि गरे । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र सहि तरिकाले निर्धारण गरेमात्र मधेशको सन्तुष्टीलाई सम्बोधन गर्न सकिने उनको भनाई थियो । 
    मधेशको अधिकारका लागी आपृmुहरु जस्तो सुकै पनि आन्दोलन गर्न तत्पर रहेको भन्दै उनले आपृmहरुले उठाएका माग बारे सरकारले गम्भीरताका साथ विचार गर्नू पर्नेमा जोड दिए । 
    अध्यक्ष महतोले रसायनिक मल, विऊ, विजन सिचाई लगायतको पर्याप्त व्यवस्था गरी किसानलाई राहत पु¥याउन सरकारसंग माग समेत गरे । 
    पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय नेता दशरथ यादव, संजय कुमार महतो, जिवछ यादव, बरिष्ठ सल्लाहाकार महिदेव चौधरी लगायतले पनि बोल्दै मधेशका माग पुरा गर्न सरकारले गम्भीरतापूर्वक सोच्नु पर्नेमा जोड दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
१२ वर्षिया बालिकालाई करणी  गरि फरार अभियुक्त पक्राउ
१२ वर्षिया बालिकालाई करणी  गरि फरार अभियुक्त पक्राउ
७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा 
७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा 
सप्तरीमा नेकपा माओवादी केन्द्रको धमाधम समानान्तर कमिटी गठन हुँदै
सप्तरीमा नेकपा माओवादी केन्द्रको धमाधम समानान्तर कमिटी गठन हुँदै
विकासीय काममा सबै दलको समन्वय आवश्यक छ ः डा. राउत
विकासीय काममा सबै दलको समन्वय आवश्यक छ ः डा. राउत
सशस्त्र प्रहरीद्वारा २ सय ४० किलो गाजा बरामद
सशस्त्र प्रहरीद्वारा २ सय ४० किलो गाजा बरामद
प्रदेश २ मा १९ लाख जनतालाई  कोरोना विरुद्धको खोप
प्रदेश २ मा १९ लाख जनतालाई  कोरोना विरुद्धको खोप
खाल्डो खनेर राखेको अवस्थामा पेस्तोलसहित राम पक्राउ
खाल्डो खनेर राखेको अवस्थामा पेस्तोलसहित राम पक्राउ
पर्साले हात पा¥यो एक लाखसहित मिथिला कप
पर्साले हात पा¥यो एक लाखसहित मिथिला कप
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने