दैनिक समाचारदाता
राजबिराज, २८ साउन ।
मधेश प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्री निलम रजकले सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ६ मा भलुवाही नदीले गरेको कटानको निरीक्षण गरेका छन् ।
भलुवाही नदीको बाढीले वडा नं. ६ स्थित दलित छात्रावास समेत कटानको जोखिममा परेको छ । सो ठाउँमा बसोबास गर्दै आएका ब्यक्तिहरुको घर समेत जोखिममा परेको छ ।
दलित विद्यार्थीलाई उच्च शिक्षाहासिल गर्न सजिलो होस् भनि निर्माण गरिएको दलित छात्रावासमा १२ वटा कोठा रहेको छ । राज्यमन्त्री रजकले कटान नियन्त्रणका लागि तत्कालै पहल गर्ने स्थानीय दलित नेता किसुनदेव रामले जानकारी दिए ।
राज्यमन्त्री रजकद्वारा कटान निरीक्षण
सारांश
- भलुवाही नदीको बाढीले वडा नं.
- ६ स्थित दलित छात्रावास समेत कटानको जोखिममा परेको छ ।
- सो ठाउँमा बसोबास गर्दै आएका ब्यक्तिहरुको घर समेत जोखिममा परेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया