राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 

राजविराज राजविराज
|
सोमबार, मंसिर २, २०७६
|
|
१२६ पटक हेरिएको
Shares
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 

सारांश

  •     सडक बिभाग, जिल्ला प्रशासन कार्यालय तथा राजबिराज नगरपालिका बिच भएको सहमति अनुसार नगरको नयाँ तथा पुराना योजना गरी १३ किलो ९ मिटर सडकको कालो पत्रेका लागि डिपिआर समेत तयार भई कार्य सुरू हुने तरखरमा रहेको छ ।
  •       स्वीकृत भई डिपिआर तयार भएर राजबिराजको तेतरी गाछीदेखि राजदेबी चौक जोड्ने सडकको ७ सय ५० मिटर, पानी टंकीदेखी मदन नगर सम्मको ४ सय ४० मिटर, पानी टंकीदेखि ओम शान्ती मार्ग रूपनी सडक जोड्ने २ सय ७४ मिटर बाटोमा कालो पत्रे गर्ने रिपका ईन्जिनियर बिजय यादबले जानकारी दिएका छन् ।
  •     रिपको कार्ययोजना अनुसार राजबिराजको नेता चौकदेखि राममन्दिर सम्मको २ सय १० मिटर, कुनौली सडक खण्डदेखि तेतरी गाछी सम्मको ७ सय ४१ मिटरको सडकमा नयाँ कालोपत्रे गरिने भएको छ ।

दैनिक समाचारदाता
राजविराज, २ मंसिर । 
    आरआईडिपीको योजना अन्तरगत राजबिराज नगरपालिका भित्रका १५ किलो ६० मिटर सडक कालो पत्रे हुने भएको छ । सो निर्माणका लागि अनुमानित ३० करोड रकम छुट्याईएको आरआईडिपीका ईन्जिनियर दिलिप रायले जानकारी दिएका छन् । 
    सडक बिभाग, जिल्ला प्रशासन कार्यालय तथा राजबिराज नगरपालिका बिच भएको सहमति अनुसार नगरको नयाँ तथा पुराना योजना गरी १३ किलो ९ मिटर सडकको कालो पत्रेका लागि डिपिआर समेत तयार भई कार्य सुरू हुने तरखरमा रहेको छ । 
    स्वीकृत भई डिपिआर तयार भएर राजबिराजको तेतरी गाछीदेखि राजदेबी चौक जोड्ने सडकको ७ सय ५० मिटर, पानी टंकीदेखी मदन नगर सम्मको ४ सय ४० मिटर, पानी टंकीदेखि ओम शान्ती मार्ग रूपनी सडक जोड्ने २ सय ७४ मिटर बाटोमा कालो पत्रे गर्ने रिपका ईन्जिनियर बिजय यादबले जानकारी दिएका छन् ।
    रिपको कार्ययोजना अनुसार राजबिराजको नेता चौकदेखि राममन्दिर सम्मको २ सय १० मिटर, कुनौली सडक खण्डदेखि तेतरी गाछी सम्मको ७ सय ४१ मिटरको सडकमा नयाँ कालोपत्रे गरिने भएको छ ।
    यसैगरी राजबिराज १ चनौरा, लौरी चौकीदेखि झल्ही सम्मको ७ सय ९५ मिटर, राजबिराज पानी टंकीदेखि मदन नगर २ सय ८ मिटर र मदन नगर देखी बिषहरीया जाने वाटो ८ सय ६४ मिटर वाटोमा कालो पत्रे गरिने ईन्जिनियर यादवले बताउँदै राजबिराज नगरपालिका भित्र कालो पत्रे गर्ने योजनाहरू दुई बर्ष भित्र सम्पन्न गरिने जानकारी समेत दिए ।
    यसैबीच राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले सोमबार सिरहा रोड सडकदेखि खर्साल टोल हुँदै परसाही जोड्ने बाटोको शिलान्यास गरेका छन् ।
    राजबिराज वडा नं. ७ स्थित सिरहा रोड सडक खण्डदेखि उत्तर खर्साल टोल हुँदै परसाही जोड्ने १ किलो ३० मिटर बाटोमा कालो पत्र निर्माणका लागि उनले शिलान्यास गरेका हुन् ।
    सडक बिभागको आरआईडिपी, बर्दिवास र राजबिराजको पहलमा राजबिराज नगरपालिकाको ७ किलो मिटर बाटोमा कालो पत्रे सडक निर्माण कार्य हुन लागेको हो ।
    शिलान्यास कार्यक्रममा राजबिराज नगरपालिका उपप्रमुख साधना झा, ७ नं. वडाका अध्यक्ष माँगीलाल नाई, ६ नं. वडाका अध्यक्ष प्रेम कुमार यादब, २ नं. वडाका अध्यक्ष संजय कुमार यादब, १ नं. वडाका अध्यक्ष चन्द्रशेखर चौधरी, ८ नं. वडाका अध्यक्ष जयनाराण मण्डल ई. बिजय यादब, दिलिप राय लगायत स्थानियबासीहरूको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेल पूर्वाधार निर्माणलाई मुख्य गरी प्राथमिक्तामा राखेका छौं ः मन्त्री यादव
खेल पूर्वाधार निर्माणलाई मुख्य गरी प्राथमिक्तामा राखेका छौं ः मन्त्री यादव
निरन्तरको बर्षाले खाडो बाँध कटान हुदै
निरन्तरको बर्षाले खाडो बाँध कटान हुदै
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव
मधेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी ः शिक्षा मन्त्री यादव
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
१ सय ५३ हरवा चरवा परिवारलाई राहत प्रदान
१ सय ५३ हरवा चरवा परिवारलाई राहत प्रदान
लागुऔषधसहित एक पक्राउ
लागुऔषधसहित एक पक्राउ
मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप
मविव क्याम्पसका विद्यार्थीद्वारा  दही मेलाको आयोजना 
मविव क्याम्पसका विद्यार्थीद्वारा  दही मेलाको आयोजना 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी