जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश

राजविराज राजविराज
|
बुधबार, श्रावण २७, २०७८
|
|
३८ पटक हेरिएको
Shares
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश

सारांश

  •     राजविराज वडा नं.
  • ७ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा तत्कालिन संघीय समाजवादी पार्टीबाट वडा नं.
  • ७ को अध्यक्ष पदका प्रत्यासी रामप्रित मण्डल लगायत सोही पार्टी आवद्ध एक दर्जन व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २७ साउन । 
    जनता समाजवादी पार्टी परित्याग गरि एक दर्जन व्यक्ति बुधबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
    राजविराज वडा नं. ७ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा तत्कालिन संघीय समाजवादी पार्टीबाट वडा नं. ७ को अध्यक्ष पदका प्रत्यासी रामप्रित मण्डल लगायत सोही पार्टी आवद्ध एक दर्जन व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 
    नवप्रवेशीहरुलाई माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष अशोककुमार मण्डल तथा प्रदेश सदस्य महेश यादवले माला तथा टिका लगाई पार्टी प्रवेश गराएका छन् । 
    सोही कार्यक्रममा वडा नं. ६ का शंकर प्रसाद साह, वडा नं. ७ का अरुण कुमार देव, गणेश श्रेष्ठ, मिश्रिलाल साह, सरस्वती देवी साह, विष्णुमाया विश्वकर्मा, शैलेन्द्र प्रसाद साह, सुरेश साह, रिदेश्वर पाण्डिया लगायत माओवादी केन्द्रमा प्रवेश गरेको जनाइएको छ । 
    पार्टीका जिल्ला सदस्य रामगमन साहको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रदेश सदस्य छेदी रजक, भुपेन्द्र यादवलगायतकाको उपस्थिति रहेको थियो ।  
    यस्तै माओवादी केन्द्रले राजविराज वडा नं. ६ मा ५१ सदस्यीय वडा कमिटि समेत गठन गरेको छ । सो कमिटिको अध्यक्षमा मनोज यादव र सचिवमा रेहना खातुन रहेको जिल्ला सदस्य रामगमन साहले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खडकमा बालबिवाह बिरुद्धको बृहत अभियान शुभारम्भ
खडकमा बालबिवाह बिरुद्धको बृहत अभियान शुभारम्भ
काशीराज–गंगादेवी स्मृति पुरस्कारबाट वरिष्ठ कानुन व्यवसायी सिंह सम्मानित
काशीराज–गंगादेवी स्मृति पुरस्कारबाट वरिष्ठ कानुन व्यवसायी सिंह सम्मानित
अत्याधिक चिसोका कारण निधन भएका  सदा परिवारलाई क्रिया खर्च प्रदान
अत्याधिक चिसोका कारण निधन भएका  सदा परिवारलाई क्रिया खर्च प्रदान
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने 
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने 
अप्पन ब्राहमण समाजको समिति सर्वसम्मत चयन
अप्पन ब्राहमण समाजको समिति सर्वसम्मत चयन
लोक कल्याणकारी विज्ञापन वापतको भुक्तानी नपाएको भन्दै संघर्ष समिति गठन
लोक कल्याणकारी विज्ञापन वापतको भुक्तानी नपाएको भन्दै संघर्ष समिति गठन
जसपाद्वारा नागरिकता विधेयक विरुद्घ प्रदर्शन
जसपाद्वारा नागरिकता विधेयक विरुद्घ प्रदर्शन
नागरिकता बनाइदिन भन्दा पतिद्वारा पत्नीमाथि खुकुरी प्रहार, अवस्था गम्भिर
चिसोले मधेशको जनजीवन कष्टकर, एकको मृत्यु
चिसोले मधेशको जनजीवन कष्टकर, एकको मृत्यु
सरकारी रकमको दुरुपयोग,  सुन्दरी खोला बग्ने धारमै सामुदायिक भवन निर्माण हुँदै
सरकारी रकमको दुरुपयोग,  सुन्दरी खोला बग्ने धारमै सामुदायिक भवन निर्माण हुँदै

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?