बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग

राजविराज राजविराज
|
आइतबार, मंसिर २८, २०७७
|
|
२७ पटक हेरिएको
Shares
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग

सारांश

  •     सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको आर्थिक सहयोगमा संचालित समुन्नती कार्यक्रम अन्र्तगत सो गाउँपालिकाका १७ वटा समुदायिक बिद्यालयलाई सरसफाई तथा कोभिड १९ बाट बच्न स्वास्थ्य सामग्री बितरण सेभ द सप्तरीका शिक्षा अधिकृत दुर्गानन्द शर्माले जानकारी दिएका छन् ।
  •       सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवको अध्यक्षतामा सम्पन्न स्वास्थ्य समाग्री बितरण समारोहमा प्रत्येक बिद्यालयलाई थरमोगन १ थान, स्प्रे पम्प १ थान, सेनिटाइजर, कोभिड १९ संग सम्बन्धित चेतनामुलक पोष्टर, किटाणु मार्ने औषधि लगायतका स्वास्थ्य सामग्री बितरण गरिएको हो ।
  •     बितरण कार्यक्रममा बिष्णुपुर गाउँपालिकाका शिक्षा संयोजक रामेन्द्रनाथ यादव र सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरीको उपस्थित रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर । 
    कोरोना भाइरस महामारीको बेलामा सप्तरीको विष्णुपुर गाउँपालिकाका बिद्यालयहरु संचालनमा रहेको भन्दै आइतबार ती विद्यालयहरुलाई स्वास्थ्य सम्बन्धि सामग्री बितरण गरिएको छ ।
    सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको आर्थिक सहयोगमा संचालित समुन्नती कार्यक्रम अन्र्तगत सो गाउँपालिकाका १७ वटा समुदायिक बिद्यालयलाई सरसफाई तथा कोभिड १९ बाट बच्न स्वास्थ्य सामग्री बितरण सेभ द सप्तरीका शिक्षा अधिकृत दुर्गानन्द शर्माले जानकारी दिएका छन् । 
    सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवको अध्यक्षतामा सम्पन्न स्वास्थ्य समाग्री बितरण समारोहमा प्रत्येक बिद्यालयलाई थरमोगन १ थान, स्प्रे पम्प १ थान, सेनिटाइजर, कोभिड १९ संग सम्बन्धित चेतनामुलक पोष्टर, किटाणु मार्ने औषधि लगायतका स्वास्थ्य सामग्री बितरण गरिएको हो ।
    बितरण कार्यक्रममा बिष्णुपुर गाउँपालिकाका शिक्षा संयोजक रामेन्द्रनाथ यादव र सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरीको उपस्थित रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
महासंघमा लगाइएको ताला खोलिए
महासंघमा लगाइएको ताला खोलिए
सेनिटरी प्याड खरीद प्रकरणमा रुपनीका  प्रमुख प्रशासकीय अधिकृतसहित पाँच  जनाविरुद्ध आरोपपत्र दायर
सेनिटरी प्याड खरीद प्रकरणमा रुपनीका  प्रमुख प्रशासकीय अधिकृतसहित पाँच  जनाविरुद्ध आरोपपत्र दायर
शिविरबाट एक सय १७ जना  बुद्धबृद्धाले पाए दृष्टि
शिविरबाट एक सय १७ जना  बुद्धबृद्धाले पाए दृष्टि
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
मधेश प्रदेशमा दुई वर्षमा ९ हजार  भन्दा बढी लैङ्गिक हिंसाका घटना
मधेश प्रदेशमा दुई वर्षमा ९ हजार  भन्दा बढी लैङ्गिक हिंसाका घटना
लागू औषधसहित दुई पक्राउ 
लागू औषधसहित दुई पक्राउ 
कृषि क्षेत्रमा योगदान पु¥याएवापत कृषि ज्ञान केन्द्रका प्रमुख सम्मानित
कृषि क्षेत्रमा योगदान पु¥याएवापत कृषि ज्ञान केन्द्रका प्रमुख सम्मानित
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
विरोधका लागी सडकमा पोख्न तयार गरिएको  दुध गोरख बनाएर यात्रुलाई खुवाइयो 
विरोधका लागी सडकमा पोख्न तयार गरिएको  दुध गोरख बनाएर यात्रुलाई खुवाइयो