श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, श्रावण २६, २०८३
|
|
१०५ पटक हेरिएको
Shares
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ

सारांश

  • पर्सा प्रहरीको टोलीले बिषेश सुचनाको आधारमा वीरगन्ज महानगरपालिका १० स्थित आदर्शनगरवाट सोमवार साँझ उक्त रकम सहित चारजनालाई नियन्त्रणमा लिएको थियो ।
  • स्रोत नखुलेको रकम सहित पक्राउ पर्नेमा भारत, बिहार, सीतामढी जिल्ला, डुमरा थाना–६ बस्ने २६ वर्षीय सुरज कर्ण, बारा जिल्लाको प्रसौनी गाउँपालिका–१ प्रसौनी बस्ने वर्ष ३२ का उपेन्द्र साह, वर्ष २६ का सागर कुमार सर्राफ र पर्सा जिल्लाका विन्दवासिनी गाउँपालिका–१ झौवागुठी बस्ने वर्ष २५ का राहुलकुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक चक्र मल्लले जनाएका छन् ।
  • पर्सा प्रहरीका अनुासर प्रहरीको विशेष टोलीले सोमबार साँझ ६ः३० बजे वीरगन्जको आदर्शनगरबाट मोटरसाइकलमा सवार रहेको अवस्थामा चेकजाँचका क्रममा उनीहरुले वोकेको झोला खानतलासी गरपछी ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको थियो ।
दैनिक समाचारदाता
पर्सा, २६ साउन ।
जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ र २ वटा मोटरसाइकल सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरीको टोलीले बिषेश सुचनाको आधारमा वीरगन्ज महानगरपालिका १० स्थित आदर्शनगरवाट सोमवार साँझ उक्त रकम सहित चारजनालाई नियन्त्रणमा लिएको थियो ।
स्रोत नखुलेको रकम सहित पक्राउ पर्नेमा भारत, बिहार, सीतामढी जिल्ला, डुमरा थाना–६ बस्ने २६ वर्षीय सुरज कर्ण, बारा जिल्लाको प्रसौनी गाउँपालिका–१ प्रसौनी बस्ने वर्ष ३२ का उपेन्द्र साह, वर्ष २६ का सागर कुमार सर्राफ र पर्सा जिल्लाका विन्दवासिनी गाउँपालिका–१ झौवागुठी बस्ने वर्ष २५ का राहुलकुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक चक्र मल्लले जनाएका छन् ।
पर्सा प्रहरीका अनुासर प्रहरीको विशेष टोलीले सोमबार साँझ ६ः३० बजे वीरगन्जको आदर्शनगरबाट मोटरसाइकलमा सवार रहेको अवस्थामा चेकजाँचका क्रममा उनीहरुले वोकेको झोला खानतलासी गरपछी ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको थियो ।
बरामद नगदसहित चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले बताएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 

विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग