प्रजिअले परिक्षामा दुव्र्यवहार गरेको भन्दै बिद्यार्थीद्वारा प्रदर्शन

राजविराज राजविराज
|
मंगलबार, बैशाख १७, २०७६
|
|
४५ पटक हेरिएको
Shares
प्रजिअले परिक्षामा दुव्र्यवहार गरेको भन्दै बिद्यार्थीद्वारा प्रदर्शन

सारांश

  •     कक्षा १२ का विद्यार्थीहरुले स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयबाट प्रमुख जिल्ला अधिकारीले दुव्र्यहार गरेको भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
  •     प्रमुख जिल्ला अधिकारीसहितको टोलीले नै परीक्षा दिइरहेका छात्र–छात्रालाई दुव्र्यवहार गरेको आरोप लगाएको छ ।
  •     परीक्षा अगाडि नै चेकजाँच गर्नुपर्नेमा परीक्षा सञ्चालन भएपछि हलमा डेढ घण्टासम्म बसेर अपशब्द प्रयोग गर्दै चेकजाँच गर्ने गरेकोले मानसिक तनाव हुने गरेको विद्यार्थीहरुको आरोप लगाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १७ बैशाख । 
    परिक्षामा दुव्र््यवहार गरेको भन्दै विद्यार्थीहरुले मंगलबार राजबिराजमा प्रदर्शन गरेका छन् ।
    कक्षा १२ का विद्यार्थीहरुले स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयबाट प्रमुख जिल्ला अधिकारीले दुव्र्यहार गरेको भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
    प्रमुख जिल्ला अधिकारीसहितको टोलीले नै परीक्षा दिइरहेका छात्र–छात्रालाई दुव्र्यवहार गरेको आरोप लगाएको छ ।
    परीक्षा अगाडि नै चेकजाँच गर्नुपर्नेमा परीक्षा सञ्चालन भएपछि हलमा डेढ घण्टासम्म बसेर अपशब्द प्रयोग गर्दै चेकजाँच गर्ने गरेकोले मानसिक तनाव हुने गरेको विद्यार्थीहरुको आरोप लगाएका छन् । अपशब्द प्रयोग गरेर चेकजाँच गर्ने शैली अन्त्य हुनुपर्ने राष्ट्रिय बिद्यार्थी संघका नेता रंजित यादबले माँग गरेका छन् ।
    यता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले परीक्षा हलमा भइरहेको अनियमितता नियन्त्रण गर्न खोज्दा विद्यार्थीहरुले दुव्र्यहारको आरोप लगाएको प्रतिक्रिया दिएका छन ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?