दैनिक समाचारदाता
राजविराज, २९ असार ।
सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं. ४ मधवापुरस्थित दुई घरमा बिहीबार आगलागि भएको छ ।
विद्युत सर्ट भइ आगलागि हुँदा स्थानिय रन्जु झाको ४ लाख र बमबम झाको २ लाख मुल्य बराबरको घर तथा धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
आगोलाई नेपाल प्रहरी, स्थानियबासी, हनुमाननगर कंकालिनि नगरपालिकाको बारुण यन्त्रको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागिमा ६ लाख मुल्य बराबरको क्षति
सारांश
- विद्युत सर्ट भइ आगलागि हुँदा स्थानिय रन्जु झाको ४ लाख र बमबम झाको २ लाख मुल्य बराबरको घर तथा धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
- आगोलाई नेपाल प्रहरी, स्थानियबासी, हनुमाननगर कंकालिनि नगरपालिकाको बारुण यन्त्रको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया