श्याम महोत्सव मनाईदै

राजविराज राजविराज
|
शुक्रबार, पौष २, २०७८
|
|
४७ पटक हेरिएको
Shares
श्याम महोत्सव मनाईदै

सारांश

  •     श्री श्याम अमृत वर्षा नाम दिइएको महोत्सव अन्र्तगत बालाजी श्याम भक्तमंडल राजविराजले शुक्रबार रथयात्रासहित विभिन्न धार्मिक कार्यक्रम गरी महोत्सव मनाउन लागेको हो ।
  •       दुई दिनसम्म चल्ने महोत्सवको पहिलो दिन शुक्रवार मारवाडी समुदायका महिला, पुरुष र बालबालिकाको सहभागितामा नगरक्षेत्रमा श्याम निशान रथयात्रा निकालिएको छ ।
  •       रथयात्रामा अन्य धर्मावलम्बी तथा विभिन्न विद्यालयका विद्यार्थीहरुको पनि सहभागिता थियो ।

दैनिक समाचारदाता
राजविराज, २ पुस । 
    मारवाडी समुदायले मनाउदै आएको श्याम महोत्सव राजविराजमा विभिन्न कार्यक्रम गरी मनाइदैछ । 
    श्री श्याम अमृत वर्षा नाम दिइएको महोत्सव अन्र्तगत बालाजी श्याम भक्तमंडल राजविराजले शुक्रबार रथयात्रासहित विभिन्न धार्मिक कार्यक्रम गरी महोत्सव मनाउन लागेको हो । 
    दुई दिनसम्म चल्ने महोत्सवको पहिलो दिन शुक्रवार मारवाडी समुदायका महिला, पुरुष र बालबालिकाको सहभागितामा नगरक्षेत्रमा श्याम निशान रथयात्रा निकालिएको छ । 
    रथयात्रामा अन्य धर्मावलम्बी तथा विभिन्न विद्यालयका विद्यार्थीहरुको पनि सहभागिता थियो । नाचगान गर्दै निकालिएको रथयात्रा र धार्मिक गितका साथ स्थानिय दास धर्मशालामा पुगी रथयात्रा धार्मिक समारोहमा परिणत भएको थियो । 
    महोत्सव अन्तर्गत शनिवार रसभरी भजन सन्ध्या, महाप्रसाद, अखण्ड ज्योती प्रज्जवलन, फुलको होली लगायतका धार्मिक कार्यक्रम हुने तय भएको छ । 
    उक्त महोत्सवमा नेपालका साथै भारतको दिल्लीका चैतन्य दाधिव, राँचीकी श्वेता अग्रवाल, जयनगरका सोनु र मयंकद्वारा प्रवचन प्रस्तुती र साँस्कृतिक लगायत धार्मिक कार्यक्रम हुने तय भएको आयोजक बालाजी श्याम भक्त मण्डल राजविराजले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
हिन्दू राष्ट्रका लागि लडाई जारि छ ः राष्ट्रिय अध्यक्ष पटेल  
हिन्दू राष्ट्रका लागि लडाई जारि छ ः राष्ट्रिय अध्यक्ष पटेल  
लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार  वरिष्ठ पत्रकार झालाई प्रदान
लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार  वरिष्ठ पत्रकार झालाई प्रदान
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
पूर्व युवराज पारसलाई सप्तरीमा स्वागत र अभिनन्दन
पूर्व युवराज पारसलाई सप्तरीमा स्वागत र अभिनन्दन
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
प्रदेश क्रिकेट टिममा सप्तरीका खेलाडी नपरेको भन्दै पुर्नविचार गर्न माँग
प्रदेश क्रिकेट टिममा सप्तरीका खेलाडी नपरेको भन्दै पुर्नविचार गर्न माँग
जनयुद्ध दिवसमा जुलुस प्रदर्शन
जनयुद्ध दिवसमा जुलुस प्रदर्शन