दैनिक समाचारदाता
राजबिराज, २२ साउन ।
सप्तरीको विष्णुपुर गाउँपालिकास्थित श्रीजनता आधारभुत विद्यालय मुसहरनियाका ३९ जना छात्रालाई शुक्रबार साइकल बितरण गरिएको छ ।
विद्यालय प्राङ्गणमा प्रधानाध्यापक देवन यादवको अधयक्षतामा आयोजित कार्यक्रममा उक्त विद्यालयमा कक्षा ८ मा पढ्ने ३९ जना छात्रालाई साइकल बितरण गरिएको हो ।
सो अवसरमा गाउँपालिकाका प्रमुख निलाम्बर यादव, वडा अध्यक्ष रामेश्वर यादव, वडा समिति सदस्य भोला साह, हरिशचन्द्र मण्डल, मालतीदेवी खंग, चन्द्रादेवी रजक, शिक्षक प्रमोद कुमार यादवलगायतले साइकल बितरण गरे ।
महिलाप्रति हुँदै आएको विभेद अन्त्य तथा उनीहरुको शिक्षामा पहुँच अभिबृद्धि गरि आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेश २ सरकारले ८ वटै जिल्लामा बेटी पढाउ, बेटी बचाउ अभियान चलाउँदै आएको छ ।
छात्रालाई साइकल बितरण
सारांश
- विद्यालय प्राङ्गणमा प्रधानाध्यापक देवन यादवको अधयक्षतामा आयोजित कार्यक्रममा उक्त विद्यालयमा कक्षा ८ मा पढ्ने ३९ जना छात्रालाई साइकल बितरण गरिएको हो ।
- सो अवसरमा गाउँपालिकाका प्रमुख निलाम्बर यादव, वडा अध्यक्ष रामेश्वर यादव, वडा समिति सदस्य भोला साह, हरिशचन्द्र मण्डल, मालतीदेवी खंग, चन्द्रादेवी रजक, शिक्षक प्रमोद कुमार यादवलगायतले साइकल बितरण गरे ।
- महिलाप्रति हुँदै आएको विभेद अन्त्य तथा उनीहरुको शिक्षामा पहुँच अभिबृद्धि गरि आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेश २ सरकारले ८ वटै जिल्लामा बेटी पढाउ, बेटी बचाउ अभियान चलाउँदै आएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया