सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण

राजविराज राजविराज
|
सोमबार, पौष ६, २०७७
|
|
४० पटक हेरिएको
Shares
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण

सारांश

  •     कोशी पीडित समाजका कार्यकारी निर्देशक देव नारायण यादबले नगद सहयोग कार्यक्रम संचालन गर्न सोमबार नगरपालिका प्रमुख उत्तम गौतमलाई उक्त चेक हस्तान्रतण गरेका हुन् ।
  •       निर्देशक यादबले सप्तकोशी नगरपालिका भित्र संकटासन र अति बिपन परिवारहरूको सितलहर प्रतिकार्य क्षमता अभिबृद्विका लागि डिसिएसँगको सहकार्यका संचालित ईनोभेसन परियोजना अन्तर्गत आर्थिक सहयोग गरेको जानकारी दिएका छन् ।
  •       सो अवसरमा नगरप्रमुख उतम गौतमले सप्तकोशी नगर भित्रका बिपन्न र संकटासन नगरवासीहरूलाई नगद सहयोग गरी सितलहर प्रतिकार्य क्षमता बढाउन संस्थावाट प्राप्त रकम लक्षित समुहमा पु¥याउने प्रतिबधता जनाए ।

दैनिक समाचारदाता
राजविराज, ६ पुस । 
    कोशी पीडित समाजले सप्तरीको सप्तकोशी नगरपालिकालाई सितलहर प्रतिकार्यका लागि ८ लाख ८९ हजार बराबरको चेक हस्तान्तरण गरेको छ ।
    कोशी पीडित समाजका कार्यकारी निर्देशक देव नारायण यादबले नगद सहयोग कार्यक्रम संचालन गर्न सोमबार नगरपालिका प्रमुख उत्तम गौतमलाई उक्त चेक हस्तान्रतण गरेका हुन् । 
    निर्देशक यादबले सप्तकोशी नगरपालिका भित्र संकटासन र अति बिपन परिवारहरूको सितलहर प्रतिकार्य क्षमता अभिबृद्विका लागि डिसिएसँगको सहकार्यका संचालित ईनोभेसन परियोजना अन्तर्गत आर्थिक सहयोग गरेको जानकारी दिएका छन् । 
    सो अवसरमा नगरप्रमुख उतम गौतमले सप्तकोशी नगर भित्रका बिपन्न र संकटासन नगरवासीहरूलाई नगद सहयोग गरी सितलहर प्रतिकार्य क्षमता बढाउन संस्थावाट प्राप्त रकम लक्षित समुहमा पु¥याउने प्रतिबधता जनाए ।
    उक्त नगरपालिका वडा नं. २, ३, ६ र ७ मा रहेका जेष्ठ नागरिक अपांगता, एकल महिलाहरूलाई लक्षित गरि सहयोग गर्ने उद्देश्यले परियोजनावाट नगरपालिकालाई नगद सहयोग गरेको परियोजनाका प्रविण यादबले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग  जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न 
बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग  जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न 
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 
बेल्ही भन्सारमा भारतीय पर्यटक सम्मानित
बेल्ही भन्सारमा भारतीय पर्यटक सम्मानित
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा 
राजविराजदेखी बिराटनगरसम्मको ६ जनाले गरे पैदल यात्रा 
पूर्व सूचना प्रणाली सम्बन्धी क्रस बोर्डर अन्तरक्रिया सम्पन्न
पूर्व सूचना प्रणाली सम्बन्धी क्रस बोर्डर अन्तरक्रिया सम्पन्न
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 
मोटरसाइकलले स्कारपियोलाई ठक्कर दिदा दुई घाइते
मोटरसाइकलले स्कारपियोलाई ठक्कर दिदा दुई घाइते
छिन्नमस्ता पूर्ण विद्यालय भर्ना गाउँपालिका घोषणा